Back

ⓘ कुमाल जाति




कुमाल जाति
                                     

ⓘ कुमाल जाति

आजको विश्वले २१ औ सताव्दीमा पाईला टेकि सकेको भएपनि आदिबासी कुमाल जाति शिक्षा, स्वास्थ्य र राजनिति क्षेत्रबाट निकै पछाडि परेका छन् । कुमाल समुदायमा जम्मा जनसंख्याको झण्डै ४६ प्रतिशत जनसंख्या साक्षर भए पनि उच्चशिक्षा हासिल गर्नेहरूको संख्या २ प्रतिशत भित्र सिमित छ । यसरी यस जातिले शैक्षिक, आर्थिक, सामाजिक र राजनैतिक पछौटेपनले गर्दा राष्ट्रिय विकासको मूलधारमा समान अवसरको अनुभूति गर्न सकेका छैनन् ।

अतः यिनै पछौटेपनबाट क्रमशः अघि बढ्दै कुमाल समुदायले एकातिर आफ्नो लोपोन्मुख भाषा, धर्म, संस्कृति र भेषभूषालाई संरक्षण गर्दै जानु परेकोछ भने अर्कोतर्फ समाबेसी लोकतान्त्रीक गणतन्त्रमा सक्रिय सहभागिताको लागि राज्यलाई आफ्नो पहिचान दिदै जानु परेकोछ ।

मुख्य बसोबास पहाडि क्षत्र, तराई क्षेत्रमा रहेको छ।पर्मा प्रथा लोकिप्रय भएको यो जाति माटाका भाँडाकुडा बनाउने काममा प्रख्यात छन्। बच्चा जन्मिँदा ठुलो उत्सव मानाउने प्रचलन छ। कुमालको भाषा अलि फरक छ । पाल्पा गुल्मि अर्घाखाँची तनहु पर्वत चितवन नवलपरासी अन्य धेरै जिल्लामा कुमाल को वसोवास छ कुमाल मेहनति व परिश्रम धेरै गर्छन । माछा मार्नमा कुमाल धेरै माहिर हुन्छन

नविन मुखिया कुमाल