Back

ⓘ दराई जाति




                                     

ⓘ दराई जाति

दराई इतिहास;;दराई/दरै विशेषत नेपालमा पाइने जाति मध्य एक जाती हो।परापुर्ब काल देखि नेपालमा बसोबास गर्दै आएको एक आदिबासी जनजाती हुन् । २०६८ को जनगरणा अनुसार १७८७९ जनसंख्यामा रहेको दरै/दराई जातीहरु नेपालका विभिन्न जिल्लामा बसोबास गर्दै आएका छ्न् जस्तै तनहुँ, गोर्खा,धाधिङ, पाल्पा,चितवन,नवलपरासी,कपिलवस्तु,कास्की,मकवानपुर,कैलाली,लमजुङ, दाङ आदिमा बसोबास गरेको पाइन्छ। हेर्दा मङोलियन अनुहारका देखिने गहु बर्ण गुरुङ,मगर,राई,दुरा,नेवार संग मेल खान्छन् । उनीहरूको आफ्नै मौलिक,पृथक,पहिचान,भाषा,रितिरिवाज,सस्कृती,भेषभुषा,पाइन्छ। उनीहरू बोल्दा दरै कुरा आफ्नै भाषा र नेपाली भाषा बोलेको पाइन्छ। दराई, नेपालका आदिवासीहरू, प्रायः पश्चिमी हिमाली क्षेत्र, चितवन र नवलपरासीको भित्री उपत्यकामा बसोबास गर्छन्। दराई जातिले मान्द्री-मादल, बाँसी, डम्फू, खैँजडी, घुँगुरबिन्जा, ढोलक, झ्याली, झुर्मा आदि बाजाहरू प्रयोग गर्दछन्। दराई जाती:> > दराई जाति नेपालका अल्पसंख्यक जातिमध्ये एक हो ।शारीरिक रूपले गुरुङ,मगर,नेवार,दुरा, संग मेल खाने यस जातिका मानिसहरू मंगोलियनजस्तै देखिन्छन्। गहुँ गोरो वर्णका दुब्ला पातला तथा मि...