Back

ⓘ देश




                                               

देश (राग)

देश राग भारतीय शास्त्रीय सङ्गीतको एक राग हो।यो राग खमाज ठाटदेखि निस्कन्छ। यो रागलाई अबेला राति गाइने गरिन्छ।यो एक चञ्चल प्रकृतिको राग मानिएको छ। यसमा धेरै छोटो ख्याल र ठुमरी गाइन्छ। आरोहमा शुद्ध नि र अवरोहमा कोमल निको प्रयोग गरिन्छ। आरोहमा ग र ध स्वर वर्जित भएता पनि यदाकदा रागको सुन्दरताको लागि ग अथवा धको प्रयोग मन्द र द्रुत स्वरहरूको रूपमा गरिएको पाइन्छ।

                                               

जर्जिया (स्पष्टता)

जर्जिया मुख्यत निम्न स्थानसँग सम्बन्धित छ: प्रजातान्त्रिक गणतन्त्र जर्जिया १९१८–२१ जर्जिया, ककाससमा अवस्थित एक राष्ट्र, जुन जर्जिया देशको इतिहास जर्जिया, संयुक्त राज्य अमेरिकाको प्रदेश जर्जिया शब्द निम्न विषयसँग पनि सम्बन्धित छ: जर्जिया जोन्स

                                               

विश्व स्वास्थ्य दिवस

विश्व स्वास्थ्य सङ्गठन विश्वका देशहरू स्वास्थ्य सम्बन्धि समस्याहरूमाथि आपसी सहयोग एवम् मानक विकसित गर्ने संस्था हो । विश्व स्वास्थ्य सङ्गठनका १९३ सदस्य देश तथा दुइ सम्बद्ध सदस्य छन् । यो संयुक्त राष्ट्र सङ्घको एउटा अनुषांगिक एकाई हो। यस संस्थाको स्थापना ७ अप्रिल १९४८मा गरिएको थियो । यस कारण प्रत्येक साल ७ अप्रिलका दिन विश्व स्वास्थ्य दिवसको रूपमा मनाइन्छ । नेपाल पनि विश्व स्वास्थ्‍य सङ्गठनको एक सदस्य देश हो र यसको नेपाली मुख्यालय नेपालको राजधानी काठमाडौंमा स्थित छ ।

                                               

माली

माली, आधिकारिक रूपमा माली गणराज्य फ्रान्सेली: République du Mali, पश्चिम अफ्रिकामा अवस्थित एक भू‍-परिवेष्ठित देश हो। अफ्रिकाको सातौँ ठूलो देश मालीको सीमाना उत्तरमा अल्जेरिया, पूर्वमा नाइजर, दक्षिणमा बुर्किना फासो र कोड द आइवोर, दक्षिण-पश्चिममा गिनी तथा पश्चिममा सेनेगल र मौरिटानियासँग जोडिएको छ। १२,४०,००० वर्ग किमी क्षेत्रफलमा फैलिएको यस देशको जनसङ्ख्या करीब १,३०,००,००० छ। यसको राजधानी बमाको हो।

                                               

जाम्बिया

जाम्बिया गणतन्त्र दक्षिणी अफ्रिका मा अवस्थित एक भुपरिवेष्ठित देश हो। यसको सिमाना उत्तरमा कङ्गो लोकतान्त्रिक गणतन्त्र, उत्तर-पूर्वमा जिम्बाब्वे र बोत्सवाना, दक्षिणमा नामिबिया र पश्चिममा अङ्गोलासँग जोडिन्छ। यो देशको राजधानी सहर लुसाका यसको दक्षिण-मध्यमा अवस्थित छ। जाम्बियाको मुख्य वसोवास दक्षिणमा राजधानी लुसाका र उत्तर-पश्चिमको कासखानीको छेउछाउ समेटिएको छ।

                                               

बाङ्ला देश (गीत)

बाङ्ला देश अङ्ग्रेजी सङ्गीतकार जर्ज ह्यारिसनको गीत हो। सन् १९७० को भोला चक्रवात र त्यसपछिको बङ्गलादेश स्वतन्त्रता युद्धको प्रकोप पछि पूर्व पाकिस्तान देश भनेर चिनिने देशका लाखौँ शरणार्थीहरूलाई सचेत गराउन सन् १९७१ जुलाईमा एक साङ्गीतिक सङ्गालो रहित एक एकलको रूपमा जारी गरिएको थियो। ह्यारिसनले उनको बङ्गाली साथी रवि शङ्करबाट प्रेरित हुँदै यस गीत रचेका थिए भने दुःखकष्टलाई कम गर्ने प्रयासमा शङ्करले ह्यारिसनसँग सम्पर्क गरेका थिए। "बाङ्ला देश"लाई सङ्गीत इतिहासको सबैभन्दा कडा सामाजिक कथनहरूको रूपमा वर्णन गरिएको थियो भने विश्वभरीमा नवोदित राष्ट्रको नाम स्थापित गरेर बङ्गलादेशको स्वतन्त्रताका लागि अन्तर ...

देश
                                     

ⓘ देश

देश वा राष्ट्र राजनीतिक भूगोल तथा अन्तर्राष्ट्रिय राजनीति अनुसार निश्चित सिमारेखा भित्रको भौगोलिक भूभाग हो । एक शब्दकोष अनुसार कुनै व्यक्ति जन्मेको, बसोबास गरेको वा नागरिकता रहेको जमीन नै देश हो । सामान्य प्रचलनमा यस शब्दले मुलुक र राज्य दुवैलाई जनाउँछ । विश्वमा अनेक देशहरू छन् ।

                                     

1.1. विश्वका सम्पूर्ण देश हरु एसिया

  • यमन
  • नेपाल
  • पूर्वी टिमोर
  • लाओस
  • भारत
  • अफगानिस्तान
  • मंगोलिया
  • संयुक्त अरब इमिरेट्स
  • तुर्कमेनिस्तान
  • मालदिभ्स
  • किर्गिजस्तान
  • इन्डोनेसिया
  • ओमान
  • उत्तर कोरिया
  • इजरायल
  • उज्बेकिस्तान
  • ब्रुनाई
  • साइप्रस २
  • कुवेत
  • मलेशिया
  • इरान
  • ताजिकिस्तान
  • फिलिपिन्स
  • भूटान
  • सिंगापुर
  • भियतनाम
  • कम्बोडिया
  • अजरबैजान
  • टर्की
  • थाइल्याण्ड
  • हङकङ ३
  • दक्षिण कोरिया
  • बहराइन
  • बङ्गलादेश
  • चीन
  • जर्जिया २
  • ईराक
  • कतार
  • लेवनान
  • पाकिस्तान
  • मकाउ ३
  • म्यानमार
  • साउदी अरब
  • जोर्डन
  • जापान
  • श्रीलङ्का
  • रूस १
  • आर्मेनिया २
  • सीरिया
  • कजाख्स्तान
                                     

1.2. विश्वका सम्पूर्ण देश हरु युरोपे

  • अष्ट्रीया
  • रुस
  • बेल्जियम
  • पोर्चुगल
  • स्पेन
  • युक्रेन
  • जर्जिया
  • म्यासेडोनिया
  • आयरल्यान्ड
  • स्विडेन
  • चेक रिपब्लिक
  • टर्की
  • अजरबैजान
  • पोल्यान्ड
  • नर्वे
  • स्लोभेनिया
  • इटाली
  • लिश्टेनस्टाईन
  • माल्टादेश
  • जर्मनी
  • स्लोभाकिया
  • ग्रीस
  • डेनमार्क
  • अल्बानिया
  • स्वीट्जरल्याण्ड
  • आइसल्यान्ड
  • फिनल्यान्ड
  • रोमानिया
  • भेटिकन सहर
  • लात्भिया
  • सान मरिनो
  • बोस्निया र हर्जगोविना
  • एण्डोरा
  • इस्टोनिया
  • साइप्रस
  • संयुक्त अधिराज्य
  • लिथुआनिया
  • नेदरल्याण्ड्स
  • बेलारुस
  • फ्रान्स
  • लक्जेम्बर्ग
  • हङ्गेरी
  • सर्बिया र मोन्टेनेग्रो
  • मोल्दोवा
  • क्रोएसिया
  • मोनाको
  • बुल्गेरिया
                                     

1.3. विश्वका सम्पूर्ण देश हरु अफ्रिका

  • गाम्बिया
  • माली
  • अल्जेरिया
  • प्रजातान्तृक गणतन्त्र कंगो
  • बुरुन्डी
  • बेनिन
  • मोरक्को
  • गाबोन
  • गणतन्त्र कंगो
  • ईस्लामी गणतन्त्र माउरीतानीया
  • मिश्र
  • सीयेरा लीओन
  • साओ तोमे र प्रीन्सिप्
  • बोत्स्वाना
  • नाईजर
  • लिब्या
  • मलावी
  • केप भर्डे
  • मध्य अफ्रीकी गणतन्त्र
  • टोगो
  • सुडान
  • नामिबिया
  • एरितृया
  • लाईबेरिया
  • गिनिया बिसाउ
  • ट्युनिसिया
  • नाईजेरिया
  • लेसोथो
  • एङ्गोला
  • घाना
  • इक्वेटोरियल गिनिया
  • सोमालिया
  • जिबुटी
  • जाम्बिया
  • सीशील्स
  • तान्जानिया
  • केन्या
  • सेनेगल
  • चाड
  • जिम्बाब्वे
  • रुवान्डा
  • बुर्किना फासो
  • मोजाम्बिक
  • गिनिया
  • माडागास्कर
  • कोमोरोस
  • स्वाजिल्याण्ड
  • कोत दिभ्वार
  • इथीयोपीया
  • मरिसस्
  • क्यामेरून
  • युगान्डा
  • दक्षिण अफ्रिका


                                     

2. बाह्य कडीहरू

  • United Nations statistics division
  • The CIA World Factbook
  • PopulationData.net
  • Country Studies from the United States Library of Congress
  • Canada Foreign Affairs Travel Advisories
  • "Country Profiles from BBC news
  • Foreign Information by Country and Country & Territory Guides from GovPubs at UCB Libraries
                                     
  • क द रवर त तथ पश च म भ गम क ष ण स गरक दक ष ण - प र व क न र म पर न एउट द श ह सन सम म य स व यत सङ घक गणर ज यहर मध य एउट थ य - ज र ज य ई
  • आद म द श प र ज तद व र रचन गर एक कथ सङ ग रह ह य प स तक स स र प रक शनद व र ब स स लम प रक श त गर एक थ य आद म द श न मक प स तकक व वरण
  • उत तर य र पक एउट द श ह यह ल ख म न स बस दछन ड नम र कम थ प र ट प छन तर क न पह ड छ न ड नम र क एउट र जतन त र भएक द श ह र त यसक र जध न
  • ओश न य म स थ त एक द श ह द व पहर भएक यस द शक जनसङ ख य लगभग कर ड छ, य व श वक च थ सब भन द ध र जनसङ ख य भय क द श ह र द न य म सब भन द
  • ब ब क क धम छ र स त रह क द श न प ल स ह त यक र मह शव क रम श हद व र ल ख एक कथ ह व स क मदन प रस क र प र प त गर न सफल छ प म रक छ र कथ सङ ग रह म
  • Reino de España र इन द एस प न य दक ष ण पश च म य र पम अवस थ त एक द श ह य द श आइब र य ल प र यद व पम प र च गलक प र व तथ उत तरम पर दछ भन यसक
  • द श ह यस द शक उत तरम पश च मम प रग व उत तरम ब र ज ल उत तरप र वम उर ग व र दक ष ण अटल न ट क मह स गर प र वम रह क छ स स रक आठ ठ ल द श
  • फ ल प न स एक दक ष ण प र व एस य ल द श ह Republic Act No. 8491 Republic of the Philippines, म लब ट - - - म सङ ग रह त, अन त म पह च - -
  • एस य क दक ष ण - पश च म खण डम अवस थ त द श ह यसल ई सन सम म फ रस न मल च न न थ य यसक र जध न त हर न ह र य द श उत तर - प र वम त र कम न स त न, उत तरम
  • रह क द श ह य द श य ग स ल भ य ब ट सन म स वतन त र भएक ह भन सन यसल स य क त र ज यक सदस यत प एक थ य य द श भ पर व ष ठ त द श ह भन
पिण्डेश्वर मन्दिर
                                               

पिण्डेश्वर मन्दिर

पिण्डेश्वर मन्दिर धरानको बिजयपुर मा अवस्थित छ। पौराणिक कथा अनुसार देवता र दानव मिली समुद्र मन्थन गर्दा निस्किएको अमृतले भरिएको घडालाई दानवहरूबाट जोगाई यस स्थानमा ल्याई पुर्‍याएर शिवलिङ्गको रूपमा स्थापना गरेको भन्ने पुराण एवं धर्मशास्त्रमा व्याख्या गरिएको छ। यस मन्दिरमा अमृतपिण्ड पिण्डेश्वरका रूपमा भगवान शंकरको पूजा अर्चना गरिन्छ। यस मन्दिरमा श्रावण महिना भरी चतराको कोशी नदीवाट स्नान गरी जल ल्याई चढाउनको लागि देश विदेशका लाखौं भक्तजनहरूको भिड लाग्ने गर्दछ।

युगोस्लाभिया
                                               

युगोस्लाभिया

युगोस्लाभिया युरोपमा एक देश थियोे जुन १९१८ मा स्थापित भएको थियो । यो एड्रियाटिक सागर को किनारा मा अवस्थित छ, बाल्कन प्रायद्वीप को पश्चिम मा, मध्य युरोप मा एक रूढिवादी देश हो । यसको क्षेत्र ९९,१८१ वर्ग माइल थियोे । यसको अधिकतम लम्बाइ उत्तर-पश्चिमबाट लगभग ५७५ माइल छ र पूर्व देखि पश्चिमसम्म अधिकतम चौडाइ लगभग ४०० मिटर थियोे । यसको तटस्थ लगभग १००० माइल लामो छ र यसमा हजारौं टापुहरु छन् । समुद्री सतहको अधिकतम उचाइ ९९५९ फिट रहेकोे थियो ।

निर्यात
                                               

निर्यात

निर्यात भन्नाले देशबाट सामानहरु विदेशमा पठाउने वा देश सिमा भन्दा बाहिर पठाउने कार्यलाई जनाउँदछ । यसरी विदेशमा सामान पठाउने व्यक्तिलाई निर्यातकर्ता भनिन्छ भने सामान देश भित्र ल्याउने व्यक्तिलाई आयातकर्ता भनिन्छ । निर्यात भनेको अन्तराष्ट्रिय व्यापारसंग सम्बन्धित शब्द हो र अन्तराष्ट्रिय व्यापारमा यसको अर्थ देशमा उत्पादन भएको वस्तु वा सेवा अन्य बजारमा विक्रि गर्नु हुन्छ ।

                                               

राज्यपाल

राज्यपाल सङ्घीय देश अथवा धेरै राज्यहरूको सङ्घ भएको देशमा केन्द्रीय सरकारद्वारा नियुक्त सम्वन्धित राज्यका प्रमुखलाई भनिन्छ, उदाहरणको निम्ति भारत, संयुक्त राज्य अमेरिका आदि देशहरूमा धेरै राज्यहरू छन् र ती राज्यहरूका संवैधानिक प्रमुख राज्यपाललाई मानिन्छ, जसरी देशका संवैधानिक प्रमुख राष्ट्रपति हुन् त्यसैगरि राज्यपाल राज्यका संवैधानिक प्रमुख हुन्।

                                               

१९५१ एसियाली खेल

प्रथम एसियाई खेल ४ मार्चदेखि ११ मार्च, १९५१मा दिल्ली, भारतमा भएको थियो। मूल रूपले यी खेलहरूको आयोजन १९५०मा भन निश्चय गरिएको थियो, तर तैयारीमा ढिलाई भएकोले यसलाई १९५१सम्म स्थगित गर्नु पर्‍यो। महाराजाधिराज महाराजा यादवेन्द्र सिंहले यी खेलहरूको सङ्गठनमा महत्त्वपूर्ण भूमिका निभाएका थिए। यद्धपि जापानलाई लण्डनमा आयोजित १९४८ ग्रीष्मकालीन ओलम्पिकमा खेल्न दिइएन र एसियाली खेल सङ्घको बैठकमा पनि बोलाईएन, तर अभिषेकात्मक एसियाली खेलहरूमा स्पर्धा गर्न दिइयो। कोरियाले कोरियाली युद्धको कारणले भाग लिन सकेन।

मेसोपोटामिया
                                               

मेसोपोटामिया

मेसोपोटामिया ; सिरियाली भाषा: ܒܝܬ ܢܗܪܝܢ बेथ नहरेन, नदीहरूको देश) युफ्रेट्स नदी र टिग्रिस नदी बीचको उर्वरभूमिमा पर्दथ्यो । आजको समयमा यस क्षेत्रको मुख्य भाग इराकमा र गौण भाग कुवेत, सिरिया, तुर्की र इरानमा पर्दछ । यस क्षेत्रलाई सभ्यताको कोख भनिन्छ । यहा ईसापूर्व ३००० वर्षदेखि सुमेरीहरूले लेखनकार्य सुरू गरेका थिए ।

                                               

पापी मान्छे (चलचित्र)

प्रदर्शन मिति: देश: नेपाल भाषा: नेपाली कार्य अवधि: निर्देशन: लेखन: पापी मान्छे नेपाली भाषाको फिल्म हो।यस फिल्मा निखिल उप्रेती,शुनिल थापा,दिलिप रायमाझी,सञ्चिता लुईटेल लगायतका कलाकारहरूले अभिनय गरेका छन।

राज्यविप्लव
                                               

राज्यविप्लव

राज्यविप्लव वा कु भन्नाले एक समूहले कुनै कारवाही गरेर सरकारलाई असंवैधानिक तरिकाले हटाएर नयाँ गैरसैनिक वा सैनिक सरकार बनाउने कामलाई बुझाउँछ।

छद्मयुद्ध
                                               

छद्मयुद्ध

दुई देश वा समूह बिचको यस्तो सङ्घर्षलाई छद्मयुद्ध भनिन्छ जुनमा ती कुनै पक्ष सिधा अत्को पक्षसँग सङ्घर्ष गर्दैन तर अर्को तेश्रो शक्ति को उपयोग गरेर दोश्रो पक्षलाई हानी पुर्याउछ। द्वितीय विश्वयुद्ध पश्चात विश्वमा छद्मयुद्ध निकै साधारण बन्यो। यति मात्र होइन, २० औँ शताब्दीको उत्तरार्धको अधिकांश संघर्ष, छद्म युद्ध नै थिए।

                                               

नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव

नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव नेपालमा वर्षेनि हुने आदिवासी चलचित्र महोत्सव हो । यो महोत्सव इन्डिजिनियस फिल्म अर्काइभ ले हरेक वर्ष गर्दै आएको छ ।

Users also searched:

...
...
...