Back

ⓘ रुद्रपुर




रुद्रपुर
                                     

ⓘ रुद्रपुर

रुद्रपुर नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा अवस्थित गाउँ विकास समिति हो ।

यो रूपन्देही जिल्लाको पश्चिमी सिमानामा अवश्थित गाविस हो । कपिलवस्तु जिल्ला सँग सिमाना जोडिएको यस गाविस वुद्धको पावन जन्मभूमी लुम्विनीको १७ किलोमीटर उत्त।मा पर्दछ । शिक्षाका दृष्टिमा यो गाविस सुगम नै मान्नु पर्दछ । यहाँ नीजि तथा सामुदायीक गरेर ६ वटा मावि र तीन वटा उच्चमावि सँगै एक वहुमुखि क्याम्पस पनि छ ।