Back

ⓘ मटिहानी




मटिहानी
                                     

ⓘ मटिहानी

मटिहानी नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको महोत्तरी जिल्लामा अवस्थित नगरपालिका हो। मटिहानी नगरपालिकामा रहेको नेपाल को लक्ष्मीनारायणमठ एक प्रसिद्ध मन्दिर को रूपमा रहेको छ। हाल {मटिहानी नगरपालिकाको कार्यालय} साविक धिरापुर गा.वि.स.को कार्यालयमा रहेको छ। मटिहानी नगरपालिकामा हाल धिरापुर, मझौरा बिसनपुर, सिमरदही र मटिहानी गरी ४ वटा गाउका क्षेत्रहरु समावेश गरिएको छ।

मटिहानी, नेपाल

महोत्तरी जिल्ला का एक प्रसिद्ध स्कुल "श्री राम उच्च मा. वि ८ ". मटिहानी नगरपालिकाम पर्ने सबभन्दा पुराना संस्कृत कलेज {यज्ञवालक्या क्याम्पस}