Back

ⓘ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान




                                               

पिरामिड प्रयोगशाला

विश्वको सर्वोच्च शिखर सगरमाथाको काखैमा रहको पिरामिड प्रयोगशाला विश्वकै सबैभन्दा उच्च क्षेत्र High Altitudeमा रहेको विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र हो। समुदि् सतहबाट ५०५० मिटरको उचाइमा रहेको यो अनुसन्धान केन्द्र पिरामिड इन्टरनेशनल ल्याब्रेटोरी एण्ड अब्जरभेटोरी सेन्टर PYRAMID INTERNATIONAL LABORATORY AND OBERSERVATORY CENTERको नामले चिनिन्छ। यो उच्च भू- भागिय अनुसन्धान High altitude research गर्ने सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रयोगशाला हो। सन् १९९०मा इटालियन भुगोल विद्ध आर्दियो देसियो Ardito Desioको नेतृत्वमा ईटालियन नेशनल रिसर्च काउन्सिल Italian National Research ...

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान
                                     

ⓘ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान

पहिले नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान भनिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नेपाल सरकारको मातहतमा रहेको विज्ञन तथा प्रविधिको क्षेत्रको सर्वोच्च तथा स्वतन्त्त्र कार्य सम्पादन गर्ने संस्था हो।सन् १९८२मा स्थापना भएको यस संस्थाको उदेश्य देशमा विज्ञान तथा प्रविधिको विकास गर्नु हो। मौलिक प्रविधिको जगेर्ना गर्दै विज्ञान प्रविधिको विकास मार्फत देशको विकासमा टेवा दिने उदेश्य रहेको यस संस्थाको प्रधान कार्यलय काठमाडौँको खुमलटारमा रहेको छ।

                                     

1. सम्पर्क ठेगाना

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान

गोश्वरा हुलाक पोष्ट बक्स: ३३२३

खुमलटार, लालितपूर, नेपाल

फोन:९७७-१-५५४७७१४, ५५४७११५, ५५४७७१७, ५५५७७१९

फ्याक्स:९७७-१-५५४७७१३

ईमेल: ronast mos.com.np

                                     
  • र ष ट र य व ज ञ न तथ प रव ध पर षद र व स इ.स म न प ल र जक य व ज ञ न तथ प रव ध प रज ञ प रत ष ठ नक स थ पन भय व ज ञ न तथ प रव ध क
  • प रस त त गर न छ व ज ञ न तथ प रव ध सम च र व ज ञ न तथ प रव ध क क ष त रम भएक व भ न न आव श क र, अन सन ध न आद क स मग र हर व ज ञ न तथ प रव ध सम च रक र पम
  • भण ड र छ भन न उनक ठहर थ य तत क ल न न प ल र जक य व ज ञ न तथ प रव ध प रज ञ प रत ष ठ न र न ष ट प थ व प रत ष ठ न प र व कर मच र स व पर षद छ म क
  • Italian National Research Council CNR र तत क ल न न प ल र जक य व ज ञ न तथ प रव ध प रज ञ प रत ष ठ न Royal Nepal Academy of Science & Technology RONAST
  • खण ड प श र र म शर म आच र य, य गन र म ण य जन सन न प ल र जक य प रज ञ प रत ष ठ न न उपन षद व स उपन षद व ह न अम तमय ब रह म ज ञ न पद श
  • क ठम ड : न प ल र जक य प रज ञ प रत ष ठ न शर म म हनर ज, समक ल न सम ल चन : स द ध न त र प रय ग, क ठम ड : न प ल र जक य प रज ञ प रत ष ठ न

Users also searched:

...
...
...