Back

ⓘ क्रेस्टन,ओहायो




क्रेस्टन,ओहायो
                                     

ⓘ क्रेस्टन,ओहायो

क्रेस्टन एक गाउँ हो जुन जुन संयुक्त राज्य अमेरिकाको, ओहायो राज्यको मेदिना र वायने काउन्टिहरूमा पर्दछ । जन संख्या २,१६१ थियो २००० जनगणना अनुसार । क्रेस्टनमा वायने काउन्टी सार्वजनिक पुस्तकालायको शाखाद्वारा सुविधा दिइएको छ।

                                     

1. भूगोल

क्रेस्टनको अवस्थिति ४०°५८′५२″उ॰ ८१°५३′५७″प॰ ४०.९८१२३०, -८१.८९९१८९ रहेको छ ।

संयुक्त राज्य जनगणना विभाग अनुसार, यस गाउँको क्षेत्र फल २.२ वर्ग माइल ५.७ किमि² रहेको छ।कुनै पनि भाग पानीले ढाकिएको छैन ।

                                     

2. जनसङ्ख्या तथ्याङ्क

जनगणनाको २०००, अनुसार त्यहाँ २,१६१ मानिसहरू रहेका छन्, ८२८ गृहस्थहरू, र ६३० परिवारहरू यस गाउँमा रहेका छन् । जन घनत्व ९७७.१ प्रति वर्ग माइल ३७७.५/किमि² रहेको थियो। प्रति वर्ग माइल ४००.५को औसत घनत्व १५४.४/वर्ग किमि र ८८४ आवासीय इकाइहरू रहेका थियो । आनुवंसिक बनावटमा ९८.७५% गोरा, ०.२८% अफ्रिकन अमेरिकन, ०.०५% आमेरिकी आदिवासी, ०.०५% यसियाली, र ०.८८% वर्णशंकर रहेका थिए । हिस्पानीक या ल्याटिनीको जनसङ्ख्या कुल जनसङ्ख्याको ०.१९% रहेको थियो ।

त्यहाँ ८२८ गूहस्थहरू थिए जस मध्ये ३३.५% हरूको १८ वर्ष मूनिका सन्तान थिए जो तिनीहरूसँग बसिरहेका थिए, ६३.६% साथ वसिरहेकाबैबाहिक दाम्पतिहरू, ९.४% हरूमा श्रिमान बिनाको गृहस्थ महिला, र २३.८% परिवार रहित थिए । कुल मध्ये २०.४% गृहस्थ एकल हरूको थियो भने १०.०% मा ६५ वर्ष या माथिका एक्लै बसिरहेका बृद्धबृद्धा रहेका छन् । औसत गृहस्थ आकार २.६१ र औसत परिवार आकार ३.०० रहेको थियो ।

गाउँको जनसङ्ख्या २५.८% १८, वर्ष मुनिका ७.३% १८ देखि २४ सम्मका, ३१.८% २५ देखि ४४, २१.५% ४५ देखि ६४, र १३.५% ६५ वर्ष माथिका रहेका थिए । औसत उमेर ३६ साल थियो । हर १०० महिलाहरूको लागि १००.८ पुरुषहरू थिए । हर १८ वर्ष माथिका १०० महिलाहरूको लागि ९७.७ पुरुषहरू थिए ।

गाउँमा एक घरको लागि औसत आय ३९,८२१ डलर थि यो,र एक परिवारको लागि औसत आय ४४,२८६ डलर थियो । पुरुषहरूको औसत आम्दानी $३५,०६५ र महिलाहरूको $२१,०२३ रहेको थियो । गाउँको प्रतिव्यक्ति आय $१६,४६२ थियो । करिब १.८% परिवार ४.९% जनसङ्ख्या गरीबीको रेखा मुनि रहेका थिए, २.८% १८ वर्ष मुनिका र ९.१% ६५ वर्ष र माथिका ।

Users also searched:

...