Back

ⓘ दिन




                                               

कुरुक्षेत्र युद्धको पहिलो दिन

कुरुक्षेत्र युद्धको पहिलो दिन दुशासनले कौरब सेना र भीमसेनले पाण्डव सेना हाँकेका थिए। युद्धको कोलाहल गुञ्जियो। ढोलहरू, सिँगहरू, शंखहरू र बिकुलहरू खलबल हुने गरी बज्यो। उन्मत्त हात्तीहरूले तीखो स्वर गरी बिकुल बजाए। लडाकुहरूले सिंहनाद गरेर आवाज निकाले। बाणहरू उज्ज्वल उल्काहरू जस्तै आकाशबाट बर्सिन थाले। बाबु, छोरा, काका भतिजाहरूले पहिलेको प्रेम र सम्बन्धहरू बिर्सेर आफु-आफुमा काटमार गर्न थाले। प्रचण्ड हत्या काण्ड भयो।

                                               

बुवा दिवस

बुवा दिवस पितालाई सम्मान दिने दिन हो। नेपालमा कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या का दिन पिता दिवस मनाइन्छ। यस दिन बुवाको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ । कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्म-कार्य गरिँदैन । कुश घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू यजमानका घरघरै यही कुशे औँसीमा पुर्‍याउँदछन् र यजमानहरूले पनि सिधा-दक्षिणा आदि द्वारा पुरोहितलाई ...

                                               

राम नवमी

राम नवमी हिन्दू धर्मावलम्बीहरूको एक पर्व हो । यो पर्व चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथीका दिन मनाइने गरिन्छ । प्रख्यात हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्री राम चन्द्रको जन्म दिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको विचमा आउने भएकाले यो दिन भगवान् श्री राम का साथै आद्य शक्ति नव दुर्गा देवीको पनि पूजा हुन्छ । त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरिएको सम्झनामा यो पर्व मनाइन्छ । हिन्दू धर्मावलम्बीहरू रामनवमीका दिन बिहानै नुहाइधुवाइ गरी राम मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन् । यसै क्रमम ...

                                               

वर्ष

वर्ष समय मापनको एक एकाई हो। ६० सेकेँडको एक मिनेट हुन्छ। ६० मिनटको एक घण्टा हुन्छ। यसै गरी २४ घण्टाको एक दिन हुन्छ भने ३६५ दिनको एक पुरा वर्ष हुन्छ। पुरा वर्षमा १२ वटा महिनाहरू हुन्छन्। एक महिना सरदर ३० दिनको मानिएको छ तर हिन्दू महिना २९ - ३२ दिनको हुन्छ भने अङ्ग्रेजी महिनाहरूमा फेब्रुअरी २८ दिनको हुन्छ। लिप वर्षमा फेब्रुअरी २९ दिनको हुन्छ। लिप वर्ष प्रत्यक ४ वर्षमा आउँछ। अन्य महिनाहरूमा जनवरी, मार्च, मई, जुलाई, अगस्ट, अक्टुबर र डिसेम्बर ३१ दिनका हुन्छन् भने बाँँकीका महिनाहरू अप्रेल, जुन, सेप्टेम्बर, नवम्बर ३० दिनका हुन्छन्। हिन्दू पञ्चाङ्गका अनुसार एक वर्षमा ६ वटा ऋतु र २ वटा अयन हुन्छन्। ...

                                               

१ बैशाख

बैशाख १ गते बैशाख महिनाको पहिलो दिन हो । यो दिन विक्रम संवत् अनुसारको नयाँ वर्ष हो साथै वर्ष शुभारम्भ दिन हो । यस दिनलाई नेपालीहरूले देश तथा विदेशमा नयाँ वर्षको एक चाडका रूपमा मनाउने गर्दछन् । यो दिन नेपालका धेरै ठाउँमा नयाँ वर्षको नाममा मेला, महोत्सव, विभिन्न सांस्कृतिक तथा विविध खेलकुद कार्यक्रमहरू आयोजना हुने गर्दछन् । साथै यो दिन नेपाली समुदायको एक सामान्य पर्वका रूपमा नै रहेको छ । बैशाख १ गतेको आधारमा रहेर वर्ष भरिको पात्रो बनाउने गरिन्छ ।

                                               

विज्ञापन

विज्ञापन भनेको एक मार्केटिंग संचार हो जुन एक उत्पादन, सेवा वा विचार प्रबर्द्धन वा बेच्न को लागी एक खुला प्रायोजित, गैर व्यक्तिगत सन्देश रोजगार।विज्ञापन प्रायोजकहरु प्राय: आफ्नो उत्पादन वा सेवाहरु लाई बढावा दिन चाहने व्यवसाय हुन्। विज्ञापन सार्वजनिक सम्बन्धबाट फरक छ जुन एक विज्ञापनदाताले भुक्तान गर्दछ र सन्देशमा नियन्त्रण गर्दछ। यो व्यक्तिगत बिक्रीमा फरक छ कि सन्देश गैर-व्यक्तिगत हो, अर्थात विशेष व्यक्तिको लागि निर्देशित छैन।: विज्ञापन विभिन्न सामूहिक मिडिया मार्फत सञ्चार गरिएको छ, परम्परागत मिडिया जस्तै अखबार, म्यागजिन, टेलिभिजन, रेडियो, आउटडोर विज्ञापन वा प्रत्यक्ष मेल; र नयाँ मिडिया जस्त ...

दिन
                                     

ⓘ दिन

२४ घन्टाको १ दिन हुन्छ। ३६५ दिनको एक वर्षहुन्छ। त्यसैगरी ७ दिनको एक हप्ता, १५ दिनको एक पक्ष, सूर्यमास अनुसार ३० दिनको एक महिना हुन्छ। चन्द्रमास अनुसार २९ दिनको एक महिना मानिएको छ।,पृथ्वीमा पहिलो दिन जियोर्जियो थियो त्यो संसारमा आविष्कार गर्ने पहिलो थियो जुन दिनको सूर्य चन्द्रमा थियो जसले जीवन जीवित जीवित जीवनलाई जीवन प्रदान गर्यो प्रकृति पर्यावरण विज्ञान राजनैतिक समाज संस्कृति र आज सभ्यताको पहिलो मानव सभ्यता परिवार सामान्य रूपमा मानव जीव र जीवित छायाहरू र अदृश्य रोशनीहरू जर्ज जवान सबै शक्तिशाली हुन्छन् र सृष्टि र युवा र बुढो छोराछोरीको भानिकारक मानिस र महिलाहरू जन्माए जस्तै तिनीहरू उनीहरूलाई आज पनि थाहा छ।

                                     
  • ह न द मह ल हर क मह न पर व त जक पह ल द नल ई दर ख न द न भन न छ सन तन ह न द धर म वलम ब न प ल मह ल हर ल व श ष तय र क स थ त ज पर व मन उन क रम
  • त यह स त द न स ह त यक र भव न भ क ष द व र ल ख एक य न मन व ज ञ नम आध र त कथ ह यस कथ म प रत क ल ब ह र पर स थ त ब ट अवच तन मनक दम त इच छ हर भ न न
  • प त ल ई सम म न द न द न ह न प लम क श औ स सन तन ह न द परम पर म भ द र मह न क अम वस य औ स क द न प त द वस मन इन छ यस द न ब व क म ख ह र न अर थ त
  • क र क ष त र य द धक पह ल द न द श सनल क रब स न र भ मस नल प ण डव स न ह क क थ ए य द धक क ल हल ग ञ ज य ढ लहर स गहर श खहर र ब क लहर खलबल
  • न प ल सम जम ख तम र प ई गर दह च उर ख एर मन उन परम पर छ उक त द न र प ई गर दह च उर ख न ल गत पर न व श व स अन र प आफ न ख त प त नह न हर
  • अक ट बर ग र ग र यन क य ल ण डरक अन स र वर षक औ द न ह औ अध क वर ष म वर षम अह ल पन द न ब क छ
  • क य ल ण डरक अन स र वर षक पह ल द न ह वर षम अह ल पन द न ब क छ द न अध क वर षम जनवर अध क र क र पल वर षक स र आत द न भएक स ल न म न स थ नहर म
  • अक ट बर ग र ग र यन क य ल ण डरक अन स र वर षक औ द न ह औ अध क वर ष म वर षम अह ल पन द न ब क छ जडभ ज न र भएत पन प ल य न डक
  • ढ च म म ग र ग र यन क य ल ण डरक अन स र वर षक औ द न ह औ अध क वर ष म वर षम अह ल पन द न ब क छ
  • न मन उद आएक द ख न छ य न प लक एक प रम ख च ड ह य म घ मह न क पह ल द न पर दछ ज य त ष श स त र अन स र स रम सक ह स बल म घ स क र न त द ख स र य
  • स स क त अन स र य द वस व श ख क ष ण औ स क द न आम क म ख ह र न द न व म त त र थ औ स क र पम पर च त छ उक त द न आफ ल ई जन म द न आम क म ख ह र न छ र छ र हर
                                               

१ माघ

माघ १ गते माघ महिनाको पहिलो दिन हो । यो दिनलाई माघे संक्रान्ति पनि भनिन्छ । नेपालमा मनाइने प्रमुख संक्रान्तिहरू मध्ये यो माघे संक्रान्ति पनि एक प्रमुख हो । यस दिन नेपालमा माघ सङ्क्रान्ती पर्व मनाइने गरिन्छ । मुख्य गरी यो चाड मगर जातिको एक प्रमुख चाडका रूपमा लिइएता पनि सबै नेपाली बासीहरूले मनाउने गर्दछन् । यस दिनमा ``पुषको पाक्य माघको खाक्य´´ भनेर पुसको मसानतरको रातमा विभिन्न परिकार पकाएर माघको यस दिन खाने चलन छ । विशेष यो दिन कण्डमुलहरू खाने चलन रहेकोछ ।

विश्व क्षयरोग दिवस
                                               

विश्व क्षयरोग दिवस

विश्व क्षयरोग दिवस प्रत्येक वर्ष मार्च महिनाको २४ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय दिवस हो। क्षयरोग को किटाणु पत्ता लागेको घोषणा गरिएको दिन मार्च २४, को सम्झना स्वरुप यो दिन छानिएको हो ।

                                               

९ अक्टोबर

डेनिस सेन्ट जिस्लाइन् अब्राहम लुइस बेर्ट्रेद सेन्ट जेन लेओनर्डि क्रिस्चियन क्यालेन्डर डिओनीसियस दि एरोपेजिट् टकायाम यटम फेस्टिभल टकायाम,जापान हङ्गगल डे दक्षिण कोरिया विश्व हुलाक दिवस राष्ट्रिय नटेच्नोलोजी डे अमेरिका

मानव अधिकार दिवस
                                               

मानव अधिकार दिवस

मानव अधिकार दिवस प्रत्येक वर्ष डिसेम्बर १० का दिन मनाइन्छ । सन् १९४८ डिसेम्बर महिनाको १० तारिखका दिन विश्वव्यापी मानव अधिकारहरूको घोषणा भएको संस्मरण गर्दै प्रत्येक वर्ष यो दिवस मनाइने गरिन्छ । सन् २०१८ को नारा दिगो विकास र मानव अधिकार मूल आधार भन्ने रहेको । यो मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिन सन् १९४८ डिसेम्बर १० लाइ आधार मानेर मनाउने गरिन्छ । यो घोषणापत्र सबैभन्दा बढी ५०० भाषामा अनुवाद गरिएको घोषणापत्र हो ।

अन्तर्राष्ट्रिय नर्सिङ दिवस
                                               

अन्तर्राष्ट्रिय नर्सिङ दिवस

अन्तर्राष्ट्रिय नर्सिङ दिवस प्रत्येक वर्ष मे १२ तारिखको दिन मनाइन्छ । सन १९७४ को जनावरीमा निर्णय गरी फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन अर्थात मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रूपमा विश्वभर मनाउन थालिएको हो ।

                                               

चेकितान

चेकितान ऐतिहासिक घटना महाभारतको एक पात्र थियो । तथा पाण्डव पक्षको योद्धा थियो । चेकितान सात्यकिको अतिरिक्त अर्का यदुवंशी थियो, जसले पाण्डवको पक्षबाट युद्ध गरेको थियो । यसलाई महाभारतको १८औ दिन दुर्योधनले मारेको थियो ।

                                               

राष्ट्रिय नर्सिङ दिवस

राष्ट्रिय नर्सिङ दिवस नेपालमा हरेक वर्ष जनवरी महिनाको २८ तारिखका दिन मनाइन्छ । विक्रम सम्वत २०१८ सालमा नेपाल नर्सिङ सङ्घको स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष जनवरी २८ मा नर्सिङ दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय नर्सिङ दिवस भने फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन मे १२मा मनाउने गरिन्छ ।

                                               

अन्तर्राष्ट्रिय साक्षरता दिवस

अन्तर्राष्ट्रिय साक्षरता दिवस प्रत्येक वर्ष सेप्टेम्बर महिनाको ८ तारिखका दिन मनाइन्छ । नेपालमा तत्कालिन राजा विरेन्द्रले विक्रम सम्वत २०३९ साल फागुन १२ गतेको दिनमा प्राथमिक तहको शिक्षा निःशुल्क घोषणा गरेका दिन देखी हरेक वर्ष फागुन १२ गते शिक्षा दिवस मनाइदै आएको थियो भने गणतन्त्रको घोषणा भएसँगै अन्तर्राष्ट्रिय शाक्षरता दिवसकै दिनमा मनाउन थालिएको हो ।

                                               

विश्व हुलाक दिवस

विश्व हुलाक दिवस प्रत्येक वर्ष अक्टोबर महिनाको ९ तारिखका दिनमा मनाइन्छ । संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले विश्व हुलाक सङ्घको स्थापना भएको दिन प्रत्येक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ । उक्त संघको सन् १८७४ अक्टोबर ९ मा स्थापना भएको हो । यो पछि संयुक्त राष्ट्र सङ्घको विशेषीकृत निकायका रूपमा दर्ता भयो । नेपालले सन् १९५६ जुलाई ११ का दिन विश्व हुलाक संघको सदस्यता पाएको हो ।

                                               

अन्तर्राष्ट्रिय बाल अधिकार दिवस

अन्तर्राष्ट्रिय बाल अधिकार दिवस हरेक वर्ष नोभेम्बर महिनाको २० तारिखका दिन विश्वभर मनाइन्छ । सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्र सङ्घले बाल अधिकारसम्बन्धी महासन्धि पारित गरेको हुनाले यस दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइएको हो । बालबालिकाको चासोका विषयलाई संघको चार्टर मा अटाएर विश्वभरका केटाकेटीका सोच र उद्देश्यलाई समर्पित गरी यो दिवस मनाउन थालिएको हो ।

Users also searched:

...
...
...