Back

ⓘ टुकुचे




                                               

विसं २०७१ को हिमआँधी प्रकोप

विसं २०७१ को असोज महिनामा हिमआँधी नेपालको मध्य हिमाली क्षेत्रमा आइपरेको प्राकृतिक प्रकोप हो। यसले विभिन्न राष्ट्रका गरी कम्तिमा पनि ४३ जनाको ज्यान लियो जसमध्ये २१ जना पदयात्रामा सम्लग्नहरू थिए। अप्रत्यासित रूपमा आइपरेको हुनाले यसले अन्नपूर्ण हिमाल र आसपासका क्षेत्रहरूमा यति ठूलो क्षति निम्त्याएको हो। यो हिमआँधीलाई नेपालको पदयात्रा क्षेत्रकै सबभन्दा प्रलयकारी घटनाको रूपमा लिइएको छ।

टुकुचे
                                     

ⓘ टुकुचे

टुकुचे नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चल अन्तर्गतको मुस्ताङ जिल्लामा अवस्थितएक गाउँ विकास समिति हो। टुकुचे गाउँ काली गण्डकी गोर्जम ा अ व स्थ ि त छ । यहाँ धेरै जसो नेवारी मानिसहरु बस्छन। नेवारी खाजा सेट, नेवारी खान सेट, र अन्य विभिन्न खानाका प्रकारहरूमा अवस्थित यहिँ बस्ने मानिसहरूको कारणले प्रचलित भएको हो। खानेकुराहरूको अलावा यहाँका प्रचलित र हेर्न योग्य कुराहरूमा काठ र सेतो माटोले बनायिएको घरहरु, बाटोहरु, र त्यहाँ बस्ने मान्छेहरूको कला, भाषा, संस्कृति, आदि पर्दछन।

                                     

1. जनसङ्ख्या

नेपालको राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार टुकुचे गाँउ विकास समितिको कूल जनसङ्ख्या ७४३ मध्ये ३६६ पुरुष र ३७७ महिलाहरू २०६ व्यक्तिगत घरधुरीमा बसोबास गर्दछन।

                                     
  • म क त न थ क ष त र, ट क च न लग र ह म ल, ध ल ग र ह म ल, त ल च प क, य कक व प क, ट क च धम प स प क, ट क च प क ह म ल ट क च म र च ल ख ट क च बत स ल ख ट क च न थ ग
  • म स त ङ ख ल म स न छन र त यसपछ उक त नद ल ई क ल गण डक भन न छ ज मस म र ट क च ह द बग पछ क ल गण डक स स र क सब भन द गह र गल छ क ल गण डक ख च भएर
  • जन क उद द र गर य लग त र च र द नसम म गर एक उद द रम थ र ङ ल म स त ङक ट क च तथ आसप सक क ष त रब ट कर ब जन ल ई स रक ष त स थ नम प र य इय य ह मआ ध क
  • भ प श रचन जन म प स गत म स त ङ, थ क ट क च म त य ज ठ क ठम ड प श कव भ ष न प ल र ष ट र यत न प ल न गर कत न प ल व ध कव त गद य

Users also searched:

...
...
...