Back

ⓘ टाटा स्काई




टाटा स्काई
                                     

ⓘ टाटा स्काई

टाटा स्काई, भारतमा एक डीटीएच सेटेलाइट टेलिभिजन देखाउने काम गर्दछ। टाटा स्काई एमपीईजी-२ डिजिटल संपीडन प्रविधि प्रयोग गर्दछ। यसले इनसेट-४ऐ द्वारा ८३.०° ई मा संचारण गर्दछ।

                                     

1. इतिहास

टाटा स्काई एक संयुक्त उद्यम हो जसमा ८०% भागीदारी टाटा समूहको छ जबकि २०% हिस्सेदारी स्टार टिभीको छ। टाटा स्काई २००६ मा सुरु गरिएको थियो र वर्तमान समयमा यसमा १४० भन्दा धेरै च्यानल उपलब्ध छन्। कम्पनीले प्रसारणको लागि ब्रिटिस ब्रोडकास्टिङ कम्पनी स्काईको ब्यान्ड प्रयोग गर्दछ।

अक्टोबर २००८ मा, यस कम्पनीले टाटा स्काई + को घोषणा गरेको थियो जसमा धेरै नया सुविधाहरू छन्। यसमा उपयोगकर्ता एमपीईजी-४ संगतको ४५ घण्टाको रेकर्डिङ गर्न सक्दछन्।

                                     
  • स ट ड य 18 व बस इट कलर स ट व उपलब धत उपग रह एयरट ल ड ज टल ट व च य नल 114 ट ट स क ई च य नल 123 ड श ट व च य नल 111 क बल ड न च य नल 103 ह थव च य नल 13 इन
  • ट भ च य नल म नक पर भ ष त सन ड इर क ट च य नल म नक पर भ ष त ट ट स क ई च य नल म नक पर भ ष त च य नल उचथ पर भ ष त भ ड य कन ड ट एच च य नल

Users also searched:

...