Back

ⓘ नेपाल परिवार दल




                                               

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)

नेपाल कम्युनिष्ट पार्टी नेपालको एक राजनीतिक दल हो। झापा आन्दोलन पश्चात् यो पार्टीको गठन भएको थियो। २०४७ सालमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी र नेकपा मालेको एकीकरण भै नेपाल कम्युनिष्ट पार्टी भएको थियो। पछि नेकपा एमालेबाट नेकपा माले पुन छुट्टिएर यो पार्टीको पुनर्गठन भएको हो। यसले संविधान सभा निर्वाचन २०६४मा भाग लिएको थियो।

                                               

प्रदेश नं. २ प्रदेशसभा निर्वाचन, २०७४

प्रदेश नं. २ प्रदेशसभा निर्वाचन को १०७ सदस्य चयनको लागि एक चरणमा २०७४ मङ्सिर २१ मा मतदान सम्पन्न भएको हो ।यस प्रदेशको मुख्यमन्त्री बन्नका लागि यस निर्वाचनमा सो उम्मेदवारले ५४ सदस्यहरूको समर्थन प्राप्त गर्नुपर्नेछ । निर्वाचन आयोग नेपालका अनुसार यस निर्वाचनमा मतदान गर्न योग्य मतदाताको सङ्ख्या २७ लाख ६७ हजार ३ सय ६९ रहेको जनाएको छ ।

                                               

प्रदेश नं. ७ प्रदेशसभा निर्वाचन, २०७४

प्रदेश नं. ७ प्रदेशसभा निर्वाचन को ५३ सदस्य चयनको लागि दुई चरणमा २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ मा मतदान सम्पन्न भएको हो ।यस प्रदेशको मुख्यमन्त्री बन्नका लागि यस निर्वाचनमा सो उम्मेदवारले २७ सदस्यहरूको समर्थन प्राप्त गर्नुपर्नेछ । निर्वाचन आयोग नेपालका अनुसार यस निर्वाचनमा मतदान गर्न योग्य मतदाताको सङ्ख्या १४ लाख ३५ हजार ६ सय ७१ रहेको जनाएको छ ।

                                               

प्रदेश नं. ५ प्रदेशसभा निर्वाचन, २०७४

प्रदेश नं. ५ प्रदेशसभा निर्वाचन, प्रदेश नं. ५को ८७ सदस्य चयनको लागि दुई चरणमा २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ मा मतदान सम्पन्न भएको हो ।यस प्रदेशको मुख्यमन्त्री बन्नका लागि यस निर्वाचनमा सो उम्मेदवारले ३१ सदस्यहरूको समर्थन प्राप्त गर्नुपर्नेछ । निर्वाचन आयोग नेपालका अनुसार यस निर्वाचनमा मतदान गर्न योग्य मतदाताको सङ्ख्या २७ लाख ४० हजार ८ सय ४८ रहेको जनाएको छ ।

                                               

प्रदेश नं. ३ प्रदेशसभा निर्वाचन, २०७४

प्रदेश नं. ३ प्रदेशसभा निर्वाचन को ११० सदस्य चयनको लागि दुई चरणमा २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ मा मतदान सम्पन्न भएको हो ।यस प्रदेशको मुख्यमन्त्री बन्नका लागि यस निर्वाचनमा सो उम्मेदवारले ५६ सदस्यहरूको समर्थन प्राप्त गर्नुपर्नेछ । निर्वाचन आयोग नेपालका अनुसार यस निर्वाचनमा मतदान गर्न योग्य मतदाताको सङ्ख्या ३० लाख ७४ हजार ४ सय १२ रहेको जनाएको छ ।

                                               

प्रदेश नं. ६ प्रदेशसभा निर्वाचन, २०७४

प्रदेश नं. ६ प्रदेशसभा निर्वाचन को ४० सदस्य चयनको लागि दुई चरणमा २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ मा मतदान सम्पन्न भएको हो ।यस प्रदेशको मुख्यमन्त्री बन्नका लागि यस निर्वाचनमा सो उम्मेदवारले २१ सदस्यहरूको समर्थन प्राप्त गर्नुपर्नेछ । निर्वाचन आयोग नेपालका अनुसार यस निर्वाचनमा मतदान गर्न योग्य मतदाताको सङ्ख्या ८ लाख ४६ हजार ९ सय ३३ रहेको जनाएको छ ।

                                               

पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवा एयरबस ए३२०-२१३ दुर्घटना

पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवा द्वारा सञ्चालित र युरोपेली कम्पनीद्वारा निर्मित एयरबस ए३२०-२१४, लाहोरको अल्लम इक्बाल अन्तर्राष्ट्रिय विमानस्थल देखि कराचीको जिनाह अन्तर्राष्ट्रिय विमानस्थल सम्म उडान भर्ने क्रममा दुर्घटना ग्रस्त भएको थियो। उक्त दुर्घटना ९ जेठ २०७७ वा तदअनुसार २२ मे २०२० मा, कराचीको आवासीय क्षेत्रमा दुर्घटना ग्रस्त भएको थियो। विमानमा सवार भएकाहरूको सङ्ख्या सुरुमा अस्पष्ट थियो भने पछि यसमा ९१ जना सवार रहेको प्रतिवेदनहरूमा जनाइएको थियो।

                                     

ⓘ नेपाल परिवार दल

नेपाल परिवार दल नेपालको एक लोकतान्त्रिक राजनीतिक दल हो। यसले संविधान सभा निर्वाचन २०६४मा भाग लिएको थियो। एकनाथ ढकालले स्थापना गर्नुभयको यस दलले पहिलो संबिधान सभामा प्रतिनिधित्व गर्न सफल भयो । परिवार दलबाट सभासद बनेका एकनाथ ढकाल डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा सहकारी तथा गरीबी निवारण मन्त्रि बने। नेपाल एक घर र सम्पूर्ण नेपाली एक परिवारको मूल्य मान्यतालाई अंगिकार गरेको नेपाल परिवार दलले अग्रपंथी लोकतन्त्र लाई आफ्नो आधिकारिक बैचारिक दर्सन मान्दछ । यस पार्टीले पारिबारिक मूल्य मान्यता, नैतिकता र शान्ति जस्ता बिसयमा वकालत गर्दै आयको छ । पार्टीको प्रथम राष्ट्रिय महाधिबेसनबाट एकनाथ ढकाल केन्द्रिय अध्यक्ष चुनिनु भयको छ । यस पार्टीको महामन्त्रीमा बिनोद डाँगी हुनुहुन्छ । परिवार दलमा नेपालका थुप्रै बुद्धिजीबी र युबाहरूको समर्थन रहेको बताइन्छ। यस दलले नेपालका पचहत्तरै जिल्लामा राष्ट्रिय सदभाब रयाली, राष्ट्र जनता पहिलो प्राथमिकता जस्ता राष्ट्रिय अभियान सञ्चालन गरेर केहि लोकप्रियता हासिल गरेको छ । यस दलले दोस्रो संविधान सभाको निर्वाचनमा दुर्इजना सभासद्लाई संविधान सभामा प्रतिनिधित्व गराउन सफल भयो । यस दलले राजनीतिक सामाजिक रूपान्तरणका साथसथै नैतिक उत्थान, सामाजिक सांस्कृतिक आर्थिक रूपान्तरणलाई आफ्नो एजेण्डा बनाइ दोस्रो राष्ट्रिय महाधिवेशनमा होमिएको छ । यस दलका अध्यक्ष एकनाथ ढकाल अहिले के. पी. ओलीको सरकारमा शान्ति तथा पूनर्निमाण मन्त्री रहँदै आउनुभएको छ ।

                                     
  • न प ल स म यव द दल न प लक एक र जन त क दल ह यसल स व ध न सभ न र व चन म भ ग ल एक थ य य ल ख अप र छ तप ई यसल ई बढ एर व क प ड य ल ई सह यत
  • न प ल ज ग त दल न प लक एक र जन त क दल ह यसल स व ध न सभ न र व चन म भ ग ल एक थ य य ल ख अप र छ तप ई यसल ई बढ एर व क प ड य ल ई सह यत गर न
  • न प ल ल कत न त र क सम जव द दल न प लक एक र जन त क दल ह यसल स व ध न सभ न र व चन म भ ग ल एक थ य य ल ख अप र छ तप ई यसल ई बढ एर व क प ड य ल ई
  • न प ल र ष ट र य ल कत न त र क दल न प लक एक र जन त क दल ह यसल स व ध न सभ न र व चन म भ ग ल एक थ य य ल ख अप र छ तप ई यसल ई बढ एर व क प ड य ल ई
  • जनत दल न प ल न प लक एक र जन त क दल ह य प र ट क वर तम न अध यक ष र मक म र ओझ ह न जनत दल न प लक क न द र य क र य लय क ठम ड क द व नगरम छ यसल
  • र ष ट र य जनत दल न प ल न प लक एक र जन त क दल ह यसल स व ध न सभ न र व चन म भ ग ल एक थ य य ल ख अप र छ तप ई यसल ई बढ एर व क प ड य ल ई सह यत
  • नव न प ल प रज त न त र क दल न प लक एक र जन त क दल ह यसल स व ध न सभ न र व चन म भ ग ल एक थ य य ल ख अप र छ तप ई यसल ई बढ एर व क प ड य ल ई
  • त म स ल ङ न प ल र ष ट र य दल न प लक एक र जन त क दल ह यसल स व ध न सभ न र व चन म भ ग ल एक थ य य ल ख अप र छ तप ई यसल ई बढ एर व क प ड य ल ई
  • न प ल न य य क दल न प लक एक र जन त क दल ह य प र ट क वर तम न अध यक ष उद धव अध क र ह न न प ल न य य क दलक क न द र य क र य लय मकव नप रक ह ट ड म
संविधानसभा निर्वाचन, २०६४
                                               

संविधानसभा निर्वाचन, २०६४

विसं २०६४ साल चैत्र २८ गते नेपालमै पहिलोपल्ट संविधानसभाको निर्वाचन सम्पन्न भयो । यो निर्वाचनमा ७४ पार्टीहरूले भाग लिएका थिए । बहुप्रतिक्षित संविभानसभाको निर्वाचनमार्फत विगतका वर्षहरूमा सशस्त्र जनयुद्भ गरेको ने.क.पा माओवादी ठूलो पार्टीको रूपमा उभियो । त्यसै गरी दोस्रो ठूलो पार्टीको रूपमा नेपाली कांग्रेस, तेस्रो ठूलोको रूपमा ने.क.पा एमाले र त्यसपछिको ठूलोको रूपमा भर्खरै तराई आन्दोलन गरी अस्तित्वमा आएको मधेसी जनअधिकार फोरम उभिए ।

Users also searched:

...
...
...