Back

ⓘ केशव राज पौडेल




                                     

ⓘ केशव राज पौडेल

वि सं २०३२ देखि स्कूल, जिल्ला र क्याम्पस तहको विद्यार्थी राजनितिमा संलग्न भर्इ महङ्गी र कालोबजारीको विरूद्ध नारायणगढमा विरोध जुलुस गर्दा २०३७ भदौ १७मा पंचायती शासकले गिरफ्तार गरी जेलयात्रा सुरू गरेका पौडेलले विद्यार्थी आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा गरी पचसौँ पटक गिरफ्तार भर्इ करिव२५ महिना जेल जीवन विताउनु भएको छ । उहाँ नेपाल विद्यार्थी सङ्घ विश्वविद्यालय क्याम्पस समिति त्रि वि कीर्तिपुरको पहिलो निर्वाचित अध्यक्ष हुनु भएको थियो । राजनीतिशास्त्र, इतिहास, व्यवस्थापन तथा शिक्षाशास्त्रमा स्नातकोत्तर गर्नु भएका पौडेलले देशको ६७ जिल्लाको स्थलगत भ्रमण गरी देश विकासको आधार वहुसाँस्कृतिक समावेशी सङ्घीयता नै हो भन्ने ठहर गर्नु भएको छ । अध्ययन, अनुसन्धान, अध्यापनमा र प्रशिक्षणमा रूची भएका पौडेल शिक्षाशास्त्र संकायको पहिलो सामूदायिक स्नातकोत्तर तहसम्म अध्यापन गराइने काठमाडौँ शिक्षा क्याम्पसको सफल क्याम्पस प्रमुखका रूपमा आफ्नो कार्यकाल सकी शिक्षाशास्त्र संकाय, केन्द्रीय शिक्षा विभाग, विश्वविद्यालय क्याम्पस, त्रि वि कीर्तिपुरमा प्राध्यापनरत पौडेल हाल सोही विभाग अन्तर्गत राजनीति शास्त्र शिक्षा विभागीय प्रमुख हुनुहुन्छ ।

                                     
  • क ष ण बह द र महर स व ध न सभ म प रत यक ष न र व च त सभ सद ल ङ ग: प र ष क शव र ई, स व ध न सभ म प रत यक ष न र व च त सभ सद ल ङ ग: प र ष क शवप रस द न प ल

Users also searched:

...
...
...