Back

ⓘ समावेशी




                                     

ⓘ समावेशी

समावेशी नेपालमा लोकतन्त्र को उदय पछि बढि प्रचलित शब्दहरु मध्येको एक शब्द समाविशी पनि हो। नेपालमा प्रतिनिधि सभाको घोषणा पश्चात निर्माण भएको अन्तरिम सम्विधान २०६३ ले शमावेशी को नारालाई चर्चामा ल्याइ प्राथमिकता दिएको छ।

नेपाल बहु भाषिक बहु-सांस्कृतिक, बहु-जातिय, बहुवर्गिय र भौगोलिक दृश्टिले विविधता युक्त देश हो। नेपालमा विभिन्नको भागमा भिन्न भिन्न जातजाति, भाषाभाषी वर्ग सम्प्रदायका मानिसहरु बस्छन्। यी सबै वर्ग र सम्प्रदायका मानिसहरु राज्यको मुलधारसम्म नपुगेको नेपाली समाजमा यिनै पिछडिएको मानिसहरूलाई राज्यको नुलधारसम्म पुर्याउन तथा समान प्रतिनिधित्व गराउने उपाय समावेशी प्रकृया हो। राज्य संचालनको हरेक पक्ष र निकाय कार्यपालिका, व्यबस्थापिका, न्यायपालिका, विभिन्न सङ्घ सस्था, स्थानिय निकाय, गैर सरकारी सस्था, सार्वजनिक सस्थान आदि हरेक ठाँउमा सबैको समान सहभागिता गराउने निति समावेशी प्रकृया हो।

  • समावेशीकरण