Back

ⓘ अच्युतरमण अधिकारी




                                     

ⓘ अच्युतरमण अधिकारी

अच्युतमरणको जन्म वि. सं. २००८, वैशाख ५ गते खोटाङको डुम्रेमा भएको हो। उनका पिताको नाम मित्रनाथ उपाध्याय र माताको नाम दुर्गादेवी अधिकारी हो।

अधिकारीले नेपालीमा एम्. ए. गरेका छन्। उनी कलेजस्तरको नेपाली प्राध्यापनमा छन्।

अधिकारी साहित्यिक पत्रकार संघका सभापति र नेपाल साहित्यकार संसद्का सदस्य रहे।

                                     

1. कृति

लेख, समालोचना आदिमा कलम चलाउने अच्युतका प्रकाशित कृतिहरूः

  • विवेचनै-विवेचना समालोचनासँग्रह, वि. सं. २०४५
  • नेपाली रचनात्मक मूल्याङ्कन वि.सं. २०४६, नेपाली त्रैमासिक पूर्णाङ्क १-१०० अङ्कसम्मको समीक्षा
                                     

2. सम्पादित, अनूदित र फुटकर कृति

  • नेपाल वार्षिक, सम्पादन
  • उन्नयन त्रैमासिक, सम्पादन
  • पीपल वार्षिक, सम्पादन
  • विभिन्न पत्रपत्रिकाहरूमा कविता, निबन्ध, लेख, समालोचना आदि प्रकाशित
  • सिर्जना त्रैमासिक, सम्पादन
  • कस्तुरी सम्पादन

Users also searched:

...
...
...