Back

ⓘ लन्डन




लन्डन
                                     

ⓘ लन्डन

लन्डन सहर बेलायत र संयुक्त अधिराज्यको राजधानी हो। यो सहर बेलायतको दक्षिण-पूर्वमा छ र थेम्स नदी यसको बिचबाट बग्दछ। यहाँ मानिसहरू बसोबास गर्दै आएको २ हजार वर्ष भन्दा बढी भई सकेको छ। यहाँको जनसङ्ख्या करिब ७५ लाख छ, जुन युरोपेली संघका सबै सहरहरू मध्ये सबैभन्दा धेरै हो। महानगरिय क्षेत्रमा करिब १ करोड ४० लाख मानिसहरू बसोबास गर्दछन। ब्यापार, अर्थतन्त्र संस्कृतिको हिसाबले यो विश्वकै एक महत्त्वपूर्ण सहर हो। राजनीति, शिक्षा, मनोरञ्जन, सञ्चार माध्यम, फेसन र कलामा लन्डनले ठूलो प्रभाब पार्दछ। यहाँ ब्रिटिश सङ्ग्रहालय, नेशनल ग्यालरी, प्राकृतिक इतिहास सङ्ग्रहालय, टेट मोडर्न, ब्रिटिश लाइब्रेरी र वेस्ट एण्ड थिएटर सहित कई धेरै महत्त्वपूर्ण सङ्ग्रहालय, गिर्जाघर र अन्य राम्रा पर्यटकिय ठाउँहरू छन्।

                                     

1. घटनाहरू

  • १३८१ - किसानहरूको बिद्रोह - पहिलो कर दङ्गा
  • २००५ - ७ जुलाई बमकाण्ड - ५२ मरे, ७०० भन्दा बढी घाइते
  • १९४८ - लन्डनमा ओलम्पिक खेल दोस्रो पटक आयोजना
  • २००० - नयाँ शहश्राब्दी मनाउन लन्डनमा शहश्राब्दी गुम्बजको उद्घाटन।
  • १६६६ - The Great Fire of London
  • २०१२ - ओलम्पिक खेल लन्डनमा तस्रो पटक आयोजना हुने
  • १९०८ - लन्डनमा ओलम्पिक खेल आयोजना
  • १८५१ - The Great Exhibition held at The Crystal Palace
  • १९४०-४१ - जर्मनीद्वारा द्वितिय विश्व युद्धमा लन्डनमा बम प्रहार
  • १९६६ - लन्डनमा फुटबल विश्व कप आयोजना। बेलायत बिजयी।
  • १७८० - Gordon riots
  • १६६५ - The Great Plague of London - many people die
  • १६०५ - Gunpowder Plot stopped
  • १९९० - दोस्रो कर दङ्गा
                                     

2. इतिहास

रोमनहरूले इश्वि सन ४३मा थेम्स नदी किनारमा लोन्दिनियम नामको एक सहर निर्माण गरे, जसको नाम पछि लन्डन भयो। यस सहरलाई सन ६१मा रानी बौदिकाका सैनिकहरूले ध्वस्त पारे। रोमनहरूले समातेपछि बौदिकाले आत्महत्या गरिन। रोमनहरूले लन्डनको पुनर्निर्माण गरे। लन्डन एक महत्त्वपूर्ण ब्यापारिक सहर हुनपुग्यो। रोमनहरूले ब्रिटेन छाडेपछि धेरै समयसम्म सहरमा कोही पनि बसेनन् किन भनें एङ्गलो-सेक्सनहरू गाँउमा बस्न रुचाँउदथे। नवौँ सताब्दीमा मानिसहरू त्यहाँ फेरी बस्न थाले। यो बेलायतको सबै भन्दा ठूलो सहर त बन्यो तर १२वौं सताब्दीमा आएर मात्र यो बेलायतको राजधानी बन्यो।

त्यस पश्चात, लन्डन धेरै ठूलो बन्न पुग्यो। बृहत लन्डनमा ३३ लन्डन बोर्‌होहरू र एक मेयर छन्। लन्डनको पुरानो सहर केबल एक बर्गमिल मात्र छ, तर यसको आफ्नै लर्डमेयर छ।

बृहत लन्डनको अर्को प्रशिद्ध भाग वेस्टमिन्सटर हो, जुन सँधै लन्डन भन्दा बेग्लै सहर थियो। वेस्टमिन्सटरमा वेस्टमिन्सटर एब्बे एक गिर्जाघर, वेस्टमिन्सटर दरबार संसद भवन, बिग बेन - ठूलो घण्टा भएको र १० डाउनिङमार्ग प्रधानमन्त्री निवास छन्।

                                     
  • लन डन कल ज अफ ब ज न स एण ड कम प य ट ङ ग क ठम ड ज ल ल म रह क एक क य म पस ह यसल त र भ वन व श वव द य लयस ग सम बन धन ल एक छ त र भ वन व श वव द य लय
  • समयत ल क आरक षण र ब य ग ज ट य गम प रय ग ह न छ उद हरणक ल ग लन डन अवस थ त लन डन ह थ र व म नस थलक आइएट ए क ड LHR ह भन उसक आइस एओ क ड EGLL ह
  • क लब अङ ग र ज प र म यर ल गम ख ल द आएक छ यसक वर तम न स ट ड यम उत तर लन डन अवस थ त व ह इट ह र ट ल न ह ट टनह य म हट स पर फ टबल क लबक कप त न ह य ग
  • कमलप खर म अवस थ त न ज क य म पस ह यसक स थ पन सन म भएक ह य लन डन म ट र प ल टन य न भर स ट स ग सम बन धन प र प त कल ज ह यस कल जम स चन प रव ध
  • कप र जन म स प ट म बर लन डन इङ ल य न डम भएक ह ज एक अङ ग र ज म डल ह न वर षक उम र सम म दक ष ण लन डन इङ ल य न डम अध ययन गर पछ उन
  • भएक द श ह mid क मध यम प रत वर ग क ल म टर ब स न द 20 म न स लन डन र दक ष ण प र वम व श ष एक ग रत क स थ क जनगणन ल स कटल य ण डक जनस ख य
  • स य ल स स रम च थ सब भन द ठ ल मह नगर य अर थव यवस थ क र पम स थ न त छ र लन डन र प र स भन द ठ ल छ Top 10 Wealthiest Cities of the World by GDP - WeAreTop10
  • दक ष ण इङ ल य न ड लन डन ह द बग दछ म इल क म सह त य स य क त अध र ज यक द स र ल म नद ह व श वक सब प रम ख सहरहर जस त लन डन पन थ म स नद क
  • प र इस व टर ह उस क परस अङ ग र ज Price Water House Coopers लन डन इङ ल य न डम क न द र य क र य लय रह क बह र ष ट र य ल ख व य वस य फर म ह यस फर मल ई
  • ज त क थ य अगस ट  2016 - 08 - 07 ब एसट व म ब ल स ट ड यम लन डन दर शक उपस थ त र फ र क र इङ प वसन Veevers, Nicholas ज ल ई
  • द ज न टलम य न स म य गज न लन डन म अन त म पह च अगस ट Epitaph द ज न टलम य न स म य गज न लन डन अक ट बर अन त म

Users also searched:

...
...
...