Back

ⓘ ओलम्पिया




ओलम्पिया
                                     

ⓘ ओलम्पिया

माउन्ट ओलिंप युनानको उच्चतम पहाड हो जुन् २,९१९ मिटर अग्लो छ।यसको आधार समुद्र सतहमा छ, यो पहाड युरोपको एक उच्च पहाड हो भूगोल तथा प्रतिष्ठाका आधारमा, आधार देखि शिखर सम्मको सापेक्षित उचाइका लागि पनि। ग्रीक पौराणिक कथाहरूमा यस पहाडको विशेषता "परमेश्वरको गृह"को रूपमामा,मानिनु हो ।पुरातन बाह्र प्रमुख देवताहरूको बासस्थानको रूपमा यस पहाडलाई लिइन्छ।