Back

ⓘ तीतो सत्य




                                     

ⓘ तीतो सत्य

तीतो सत्य एक नेपाली परिस्थिति हास्यमा आधारित एक साप्ताहिक टेलिभिजन शृङ्खला थियो जुन सन् २००३ मा पहिलोपटक प्रसारण गरिएको थियो। यस दूर्दशन शृङ्खलाको दीपक राज गिरी पटकथा लेखक, निर्देशक तथा मुख्य पात्रहरू मध्ये एक थिए। तीतो सत्य प्रत्येक बिहिवार नेपाल टेलिभिजनमा प्रसारित हुन्थ्यो। राजनीतिक र सामाजिक विषयहरूलाई हास्य नाटकमा समाहित गर्दै तीतो सत्य नेपालमा सबैभन्दा धेरै हेरिएको कार्यक्रमहरू मध्ये एक थियो। १२ वर्ष निरन्तर प्रसारण भएपछि यस कार्यक्रम सन् २०१५ नोभेम्बरमा बन्द गरिएको थियो।

                                     

1. कलाकार

  • गोपाल नेपाल
  • राज आचार्य राजको रूपमा दीपक र दीपाको छोरा
  • दीपा श्री निरौला दीपाको रूपमा
  • उद्धव भट्टराई
  • गोपाल अधिकारी ट्वाकेन्द्रको रूपमा
  • राम मणि भट्टराई
  • गोपाल ढकाल
  • मुकुन्द मैनाली
  • निर्मल शर्मा निर्मल बसको रूपमा गैँडा
  • दीपक राज गिरी दीपकको रूपमा
  • साइन अधिकारी
  • शिशिर आमगाई