Back

ⓘ मेरी बास्सै




मेरी बास्सै
                                     

ⓘ मेरी बास्सै

मेरी बास्सै नेपाल टेलिभिजनबाट प्रसार भैरहेको सिताराम कट्टेल, कुञ्जना घिमिरे, केदार घिमिरे, सुरबीर पण्डित अभिनित नेपाली हास्य टेलिशृङ्खला हो।

यस टेलिसिरियलका निर्देशकहरू सिताराम कट्टेल र केदार घिमिरे हुन् ।

                                     

1. कास्ट

  • हरिश बानिया हरिया
  • लक्ष्मी श्रेष्ठ अप्सरा, खड्का जी को पत्नी
  • सुरबीर पुंदित दाह्रि बुडो, धुर्मुसको पिता
  • पल्पासा डंगोल चम्सुरी, सुन्तलीको आमा
  • विल्सन बिक्रम राई तक्मे बुडा
  • ग्रेडी केप्लेर ब्याडएरे कान्छो, बादर
  • कमल मैनाली ज्वाई नारायण
  • बुद्धि तामाङ हुमाने
  • केदार घिमिरे माग्ने बुडो, चौध्घरे दादा
  • देबु बराल सुदुरपस्चिमे सालो
  • कुमार श्रेष्ठ फर्सीलाल, ठ्यास कुमारीलाई मन पराउने
  • निरु खड्का ठ्यास कुमारी, धुर्मुसको दिदि
  • रजनी गुरुङ मंगाली, हनुमाने को पत्नी
  • गोमा गुरागाईं रुख धारावाहिक २४६
  • दमन रूपाखेती घरज्वाईँ, धुर्मुसको भिनाजु
  • सुरेन्द्र केसी मुला साग, सुन्तलीको पिता
  • मरिचमान श्रेष्ठ बल्छी धुर्बे, माछा पालन समूहको अध्यक्ष
  • कुञ्जना घिमिरे
  • सिताराम कट्टेल
  • सुनिता गौतमबज्र्गाई मुइया, माग्ने बुडाको पत्नी
  • राजु पौडेल राजु मास्टर, माग्ने बुडाको भाई
  • सम्झाना आचार्य मुड्की सम्झाना
  • सुरज चापागाई बान्द्रे, मुइया को भाई
  • सुलेमान शंकर इकु
  • सन्देस लामीछाने बटारे कान्छा, रिपोर्टर केहि धाराबाहिक मा
  • राजा राजेन्द्र पोखरेल
  • राम चन्द्र अधिकारी गोक्ते काजी, गाउँ को सबभन्दा धनी
  • अंजू थापा राजु मास्टरको पत्नी