Back

ⓘ रजनीकान्त




                                               

महावतार बाबाजी

बाबाजीको बारेमा कुनै ऐतिहासिक विवरण छैन । स्वामी प्रपन्नाचार्यले उहाँलाई हैडाखानी बाबा भन्नुभएको छ । महावतार बाबाजीको बारेमा लोककथा तथा जनश्रुतिहरु प्रसस्त पाइन्छन् । उहाँले लाहिडी महाशय लाई क्रियायोगको दीक्षा दिएर संसारभर फैलाउने आदेश दिनुभएको थियो । परमहंस योगानन्द जी लेख्नुहुन्छ ः– बद्रीनारायणको उत्तरमा स्थित हिमालय शैलशृङ्खला लाहिडी महाशयका गुरु बाबाजीको उपस्थितिले अझै धन्य बनाएको छ । एकान्तवासी गुरुदेवले आफ्नो शरीरलाई सदीयौँ, सम्भवतः सहस्रौँ वर्षसम्म यथावत् राख्नुभएको छ । मृत्युञ्जय बाबाजी एउटा अवतार हुनुहुन्छ । यस संस्कृत शब्दको अर्थ हो ओर्लनु, यसको व्युत्पत्ति अव अर्थात् तल र तृ अर् ...

                                               

म्यान भर्सेस वाइल्ड

म्यान भर्सेस वाइल्ड, बोर्न सर्भाइभर: बेअर ग्रिल्स, अल्टिमेट सर्भाइभल, सर्भाइभल गेम वा संयुक्त अधिराज्यमा सामान्य रूपमा बेअर ग्रिल्स को रूपमा परिचित एक जिवितता टेलिभिजन शृङ्खला हो। यस शृङ्खलालाई बेअर ग्रिल्सले डिस्कोभरि च्यानलमा आयोजना गर्दछन्। संयुक्त अधिराज्यमा, यसका शृङ्खलाहरू मूलतः च्यानल ४ मा देखाइएको थियो, तर उक्त शृङ्खला पश्चात् यसका सबै संस्करणहरू डिस्कवरी च्यानल बेलायतमा प्रसारित गरिएको थियो। यस शृङ्खलालाई बेलायती टेलिभिजन निर्माण कम्पनी डाइभर्स ब्रिस्टलले निर्माण गरेको थियो। कार्यक्रम १० मार्च २००६ मा "द रकीज" शीर्षकको एक शृङ्खला प्रसारण भएसँगै १० नोभेम्बर २००६ मा प्रदर्शन गरिएको ...

                                               

प्रभास

उप्पलपति वेङ्कट सत्यनारायण प्रभास राजु, प्रभास को नामले परिचित, एक भारतीय अभिनेता हुन् जो हिन्दी र तमिल चलचित्रहरूको साथमा तेलुगु चलचित्रहरूमा मुख्य रूपमा काम गर्छन्। प्रभासले सन् २००२ तेलुगु एक्सन नाटक चलचित्र ईश्वरबाट स्क्रिन पर्दापण गरेका थिए। मिर्चीमा उनको भूमिकाको लागि उनले राज्यको सर्वश्रेष्ठ अभिनेताको लागि नन्दी पुरस्कार प्राप्त गरेका थिए। उनले प्रभु देवाको सन् २०१४ हिन्दी चलचित्र एक्सन ज्याक्सनमा अतिथि भूमिका खेलेका थिए। प्रभास पहिलो दक्षिण भारतीय अभिनेता हुन् जससँग म्याडम तुसादको मैन सङ्ग्रहालयमा आफ्नो मैनको मूर्तिकला छ। उनका कामहरूमा वर्षम सन् २००४, छत्रपति सन् २००५, चक्रम सन् २० ...

                                               

बेअर ग्रिल्स

एडवर्ड माइकल ग्रिल्स बेलायती उच्चारण, बेअर ग्रिल्स को रूपमा परिचित, एक बेलायती पूर्व विशेष वायुसेवाका सेवाकर्ता, जीवितता प्रशिक्षक, र मानार्थ लप्टन-कर्णेल हुन्, र आफ्नो सैनिक जीवनको बाहिर, एक साहसकर्मी, लेखक, दूरदर्शन प्रस्तोता र व्यापारी हुन्। उनी व्यापक रूपमा आफ्नो दूरदर्शन शृङ्खला म्यान भर्सेस वाइल्ड को लागि परिचित छन्। ग्रिल्स बेलायत र अमेरिकामा वन्यजन्तुको जीवितता दूरदर्शन श्रृङखलाहरूमा संलग्न थिए। जुलाई २००९ मा, ग्रिल्सलाई ३५ वर्षको उमेरमा बेलायत र बेलायतद्वारा शासित क्षेत्रहरूमा सबैभन्दा कम उमेरको प्रमुख बालचरमा नियुक्त गरिएको थियो भने सन् २०१५ पछि उनले पुन: उक्त पद दोस्रो पटक नियुक ...

रजनीकान्त
                                     

ⓘ रजनीकान्त

रजनीकान्त तामिल तथा हिन्दी फिल्म का अभिनेता हुन । उनको नायक जीवनको शुरूवात राष्ट्रिय फिल्म अवार्ड विजेता फिल्म अपूर्व रागङ्गल बाट गरेका थिए । उनलाई दक्षिण भारतमा भगवान जस्तै उपासना गरिन्छ। उनले राष्ट्रीय फिल्म पुरस्कार विजेता फिलिम अपूर्व रागंगल संँग एक अभिनेता को रूप मा आफ्नो क्यारियर शुरू गरे, जसको निर्देशक बलचन्द्र हुन् जसलाई रजनीकान्त आफ्नो गुरु मान्छन् ।

प्रारम्भिक चरणमा प्रतिवादीको भूमिकातमिल चलचित्रहरूमाप्रदर्शन गरेपछी, उनी बिस्तारै-बिस्तारै एक स्थापित अभिनेता जस्तो निखार्दै गए। आफ्नो जीवनको केहि वर्षमा उनी तमिल सिनेमाको एक महान तारा बन्न पुगे र त्यस पछि देखि भारत को लोकप्रिय संस्कृति मा एक प्रतिमान को रूपमा छन् ।उनको विशेष शैली र संवाद बोल्ने तरिका उनको लोकप्रियता र आकर्षणको मुख्य कारण हुन्।अन्य भारतीय क्षेत्रीय फिल्म उद्योगहरूमा काम गर्न को अतिरिक्त, उनले अन्य राष्ट्रीय फिलिमहरूमा पनि काम गरे जसमा संयुक्त राज्य अमेरिकाको फ़िल्म पनि छ ।

                                     
  • भ रत य तम ल फ ल म ह जसक न र द शक प र ज त ह न फ ल म म रजन क न त म ख य क रद रम छ न रजन क न त - कब ल स वरण प रक श र ज र ध क आप ट कल यरसन द न श रव
  • चलच त र ह यसक न र द शक श कर ह न चलच त रम रजन क न त र अक षय क म र म ख य भ म क म छन रजन क न त - ड वस गरन र च ट ट अक षय क म र - पक ष र जन एम
  • चलच त र ह यसक न र द शक श कर ह न चलच त रम रजन क न त र अक षय क म र म ख य भ म क म छन रजन क न त - ड वस गरन र च ट ट अक षय क म र - ड र चर ड एम
  • त ल ग चलच त र दय म य द म अभ नय गर क थ इन उन तम ल चलच त र क ष त रम रजन क न त र प रभ गन शन अभ न त चलच त रब ट प रव श गर क थ इन Rediff On The NeT
  • त म ल ई ड क न म न ह उह न मह बत र ब ब ज ह न ह न थ य ब ब ज क भक तहर व श वभर छर एर रह क छन स परस ट र रजन क न त पन ब ब क भक त ह न
  • ह द आह खबर सङ ग रह म त म ग ह क न म स न न ब त त क रजन क न त भ ग पछ .. न प ल पत र सङ ग रह म त म Bear Grylls: Born

Users also searched:

...
...
...