Back

ⓘ अनिता यादव




अनिता यादव
                                     

ⓘ अनिता यादव

अनिता यादव नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवकी कान्छी छोरी हुन्। अनिता यादव महिला अधिकार, बाल अधिकार, महिला सशक्तिकरण, महिला-पुरुष बिच विद्यमान असमानता, व्यक्तिको स्वतन्त्रता र मौलिक अधिकार, समानता र सामाजिक र विभेदमा न्यूनिकरण, महिलाको जीवनस्तर वृद्धि जस्ता सामाजिक कार्य मा स्मलग्न छिन् । अनिता यादव स्थानीय गैरसरकारी संस्था, सरकार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग मिलेर विद्यमान सरोकारवाला बीच आफ्नो कार्यक्रम गर्छिन् । अनिता यादव का कार्यक्रमले विशेष गरी अति विपन्न, समाजबाट वञ्चित र विभिन्न क्षेत्रमा पछि परेका महिलालाई क्षमता अभिवृद्धिका साथै विभिन्न विषय अभिमुकरण गरेर अहिले आफ्ना आवाज अरु सामुन्ने निर्धक्क राख्न सक्ने भएका छन् ।

                                     

1. प्रारम्भिक जीवन र शिक्षा

अनिता यादव को जन्म सपही गाउँ विकास समिति, वडा नं ९ भएको थीयो । सपही गाउँ विकास समिति धनुषा जिल्ला नेपालमा पर्छ । उनको जन्मस्थल जानकी मन्दिरको नजिक छ । अनिता यादव को शिक्षा भोला सिंह मिथिला एङ्ग्लिश विद्यालय जनकपुरबाट सुरू भएको थियो। भोला सिंह मिथिला एङ्ग्लिश विद्यालयबाट उनले एसएलसी उत्तीर्ण गरिन् । त्यसपछि उनी काठमाडौँ गएर पद्मकन्या क्याम्पसबाट वहा ले मध्यवर्ती पाठ्यक्रम पुरा गरिन् । उनले लण्डनको लन्डन महानगरीय विश्वविद्यालयबाट समाज शास्त्रमा मास्टर्स डिग्री गरिन् ।

                                     
  • ड र मवरण य दव जन म स ल म घ गत न प लक प रथम तथ भ तप र व र ष ट रपत ह न उन स उनम न र व च त भएक न प लक प रथम र ष ट रपत ह न उनल
  • सन त ष न य प न प रद प च प ग ई उत तम हम ल, द म दर भण ड र सन त ष स व द अन त व न द श न त प ड ल, र ज श झ ह र ल ल व श वकर म म हन व न तव ह म लम स ल

Users also searched:

...
...
...