Back

ⓘ नेपालै नरहे (कविता)




                                     

ⓘ नेपालै नरहे (कविता)

यो कविता कवि माधव घिमिरेद्वारा लिखत गिती कविता हो ।

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे२ उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे२ तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको माटो र पानी पहिलो धन धर्तीका छोराको ए कहाँबाट संसार हेर्छौ सन्झ्यालै नरहे३ दसैँ र तिहार रमाइला हाम्रा चुड्का र ख्यालीले हिर्दय हाम्रो जुर्मुराउँछ जितको झ्यालीले बैँसको तालमा नाचौँला कहाँ मादलै नरहे३ ए कति राम्रो बिहानी पख घामको रेखी हो सभ्यता पहिलो संसारमा फैल्यो हिमाल देखि हो बिम्झौँला कहाँ पुर्वको पैलो उज्यालै नरहे३ नेपाली हामी रहौँला कहाँ नेपालै नरहे२