Back

ⓘ अनुकृति गोसाई




अनुकृति गोसाई
                                     

ⓘ अनुकृति गोसाई

अनुकृति गोसाई एक मोडल र टेलिभिजन प्रस्तुतिकर्ता हुन् । सन् २०१३ मा फेमिना मिस इन्डिया प्रतियोगितामा सुन्दरी प्रतियोगिता जितेकी थिइन् । उनी वर्तमान समयमा मोडलिङ गर्दै छिन् । २०१५ मा प्रकाशित सूचीमा उनी ४९ नम्बरमा थिइन् ।

                                     

1. जीवन

अनुकृति गोसाईको जन्म उत्तराखण्ड राज्यको गढवाल प्रान्तमा भएको हो । अनुकृतिको बुवाको नाम उत्तम गोसाई हो र आमाको नाम नर्वदा गोसाई हो, जो कि एक शिक्षिका हुन् ।

Users also searched:

...
...
...