Back

ⓘ नीतू चन्द्रा




नीतू चन्द्रा
                                     

ⓘ नीतू चन्द्रा

नीतू चन्द्रा २० जुन १९८४) एक भारतीय मोडल र अभिनेत्री हुन् । उनको जन्म पटना, बिहार, भारतमा भएको थियो । उनको मातृभाषा भोजपुरी हो । उनले इन्द्रपस्त कलेजबाट स्नातक गरिन् । उनले आफ्नो सफल अभिनय र मोडलिङको श्रेय आफ्नी आमालाई दिने गर्छिन् पूर्वी चंपारण जिल्लाकी हुन् । उनी तेक्वान्दोमा पनि ब्ल्याक बेल्ट हुन् र भारतको तर्फबाट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा जुन हंग कंगमा भएको थियो त्यसमा पनि समावेश भइन् । उनका भाइ नितिन चन्द्रा एक चलचित्र निर्देशक हुन् जसले देशवा नामक चलचित्रको निर्देशन गरेका थिए । उनले तलेजु, तामिल, कन्नड र हिन्दी चलचित्रमा अभिनय गरेकी छिन् । पावर उनको सफल चलचित्र हो ।