Back

ⓘ मिरकोट




मिरकोट
                                     

ⓘ मिरकोट

मिरकोट नेपालको उत्तर केन्द्रीय क्षेत्रमा रहेको गण्डकी अञ्चलको गोरखा जिल्लामा रहेको एक गाउँ विकास समिती हो यो गा.वि.स. गोरखा सदरमुकाम देखि पश्चिमी क्षेत्रमा पर्दछ नेपालको जनगणना २०११ अनुसार यहाँ जम्मा ५२६१ जना मानिस बसोबास गर्दछन् जसमा २४०७ पुरुष र २८५४ महिला रहेका छन् त्यसका साथै जम्मा १३८८ घर संख्या छन् यस गा.वि.स.का छिमेकी गा.वि.स.हरू गाईखुर, धुवाकोट, खोप्लंग, च्याङ्गली, पालुङ्टार, छोप्राक, देउराली हुन् ‍‍ विशेष गरी कोटगढी, लकांग कालिका, महादेव मन्दिर इत्यादी मिरकोटका महत्त्वपूर्ण स्थानहरु हुन् मिरकोटको केन्द्रिय भागलाई बाघडाँडा भनी चिनिन्छ, जहाँ गा.वि.स. कार्यालय र श्री मिरकोट उच्च माध्यमिक विद्यालय अवस्तित रहेका छन्

                                     

1. मुख्य स्थानहरु

बाघडाँडा, सानाबेसी, सेरा, धौखोला, सुपारे, राम्चे, कुसुन्टार, पन्थिनी, लकांग, बिर्दी, मोहोरिया, झहरे, सिमलगैरा, लाज़िकोट, धारापानी, जोगिडीहि, टारी इत्यादी