Back

ⓘ नारायणदेवी प्रधान




                                     

ⓘ नारायणदेवी प्रधान

नारायणदेवी प्रधान वरिष्ठ नृत्यांगना हुनुहुन्छ। उहाँको जन्म २०१० असोजमा ललितपुरको सोनीम्ह टोलमा भएको हो। नारायणदेवीका पिताको नाम नारायणदास र माताको तीर्थमाया हो। उहाँका दुइ दाजु र दुइ दिदी जन्मनुभएको हो। पाँच सन्तानमध्ये उहाँ कान्छी हो।

नृत्यमा स्नातकोत्तर गरेकी नारायणदेवीले विश्वका थुप्रै देश भ्रमण गर्नुभएको छ। उहाँले पाएका पुरस्कारको सूची निकै लामो छ। नारायणदेवीले नेपाल प्रज्ञा प्रतिष्ठानमा करिब पाँच दशक बिताइसक्नुभएको छ। उहाँले यीनै वर्षा देखेका र भोगेका घटना समेटेर एउटा पुस्तक लेख्ने योजना बनाउनुभएको छ।

                                     
  • प रत ष ठ नम रह र न त यक व क सक ल ग क म गर न भय म न त य प रश क षण ल द न र यणद व प रध नस ग उह क च नज न भय उह हर द व वर ष ह न ह न थ य ल म
  • प रस क र प उन - प र ज त इन द र र ज य लक ष म प रस क र प उन - न र यणद व प रध न मह न द र ब द य भ षण प उन - स ब त र स ह ग रख पत रम छ प एक

Users also searched:

...
...
...