Back

ⓘ आशा नेगी




आशा नेगी
                                     

ⓘ आशा नेगी

आशा नेगी एक भारतीय टेलिभिजन अभिनेत्री हुन् । उनी आफ्नो समकक्षी रित्विक धन्जनीसंग भारतीय डान्स वास्तविक कार्यक्रम नच बलिए ६ को विजयी भएकी थिइन् । उनले पवित्रा रिश्ता नामक धारावाहिकमा पुर्वी किर्लोसकरको भुमिका निर्वाह गरेकी छिन् ।

                                     

1. व्यक्तिगत जीवनी

नेगीको जन्म देहरादून, उत्तराखण्डमा भएको थियो । उनको शिक्षा त्यहीँबाट भएको थियो । सन् २००९ मा उनले मिस उत्तराखण्ड २००९ को उपलब्धि प्राप्त गरेकी थिइन् । त्यसपछि उनी आफ्नो अभिनय करियर आरम्भ मुम्बई गएकी थिईन ।

                                     
  • थ मसक र पम इन यत वर म म न क र पम पर त ष त र प ठ मन हर ज नक र पम आश न ग आश क र पम चलच त रक सङ ग त प र तमद व र रचन गर एक थ य भन सईद क दर
  • अर थ द पक ब हर - पर यटन क शरबह द र व ष ट - श क ष तथ स स क त त लक बह द र न ग - श रम तथ स म ज क कल य ण ल क न द रबह द र चन द नग न द रप रस द र ज ल मर चम नस ह

Users also searched:

...