Back

ⓘ हितेन तेजवानी




हितेन तेजवानी
                                     

ⓘ हितेन तेजवानी

हितेन तेजवानी भारतीय टेलिभिजन अभिनेता हुन् जो क्योंकि सास भी कभी बहू थी, कुटूम्ब र पवित्र रिश्ता जस्ता टेलिभिजन शृङ्खलामा आफ्नो अभिनयको लागि जानिन्छन् । उनी बिग बोस ११का प्रतियोगी हुन् ।

                                     

1. व्यक्तिगत जीवन

हितेन तेजवानीको विवाह क्योंकि सास भी कभी बहु थी र कुटूम्ब मा उनको सह-कलाकार गौरी प्रधान तेजवानीसँग २९ अप्रिल २००४ मा भएको थियो । गौरी र हितेनको घर ११ नोभेम्बर २००९ मा जुम्ल्याहा बच्चा नेवान पुत्र कत्या पुत्री जन्मिए ।

Users also searched:

...
...
...