Back

ⓘ रानी पद्मावती




रानी पद्मावती
                                     

ⓘ रानी पद्मावती

पद्मावती वा पद्मिनी १३-१४ शताब्दी तिरकी हिन्दु रानी हुन् । उनी सिंहाला राज्यकी राजकुमारी तथा चित्तोर किल्लाका राजपुत शासक रतन सेनकी पत्नी थिइन् । मलिक मुहम्मद जायसीले इसं १५४० तिर लेखेको पद्मावत महाकाव्यमा उनको वर्णन गरिएको पाइन्छ ।

                                     

1. इतिहास

पद्मावत महाकाव्यमा

पद्मावतीको सिंहाला राज्य हाल श्रीलङ्का का राजा गंधर्व सेन छोरी थिइन् । चित्तोर किल्लाका शासक रतन सेनलाई एउटा बोल्ने सुगाले पद्मावती र उनको सौन्दर्यको बारेमा सुनायो । त्यसपछि रतन सेन पद्मावतीलाई पाउनको लागि समुन्द्र पार गरेर सिंहाला राज्य पुगे । उनले अनेकौँ कठिनाइ पार गरेर भएपनि पद्मावतीलाई विवाह गरेर रानी बनाई आफ्नो राज्य चित्तोर फर्किए । पद्मावतीको सौन्दर्यबाट मोहित भएर उनी माथी नराम्रो दृष्टी लगाएकोकारण रतन सेनले आफ्ना राज पुरोहित राघव चेतनलाई समेत देश निकाला गरिदिए । राघव चेतनले रतन सेनसँग दुश्मनी निकाल्नको लागि दिल्लीका सुल्तान अलाउद्दीन खिल्जीलाई पद्मावतीको सौन्दर्यको बारेमा बताइदिए । राघव चेतन कुरा सुनेर अलाउद्दीन खिल्जीले पद्मावतीलाई पाउनको लागि चित्तोरमा आक्रमण गरे । त्यही समयमा रतन सेन कुम्बलगढका राजा देवपालसँगको लडाईमा मारीए । तर खिल्जीले चित्तोर कब्जा गर्नु अगाडि नै पद्मावती लगायतका सबै महीलाहरूले आफ्नो सतित्वको रक्षा गर्नको लागि आत्मदाह गरे पद्मावती । अलाउद्दीन खिल्जीले चित्तोर कब्जा गरी मुस्लिम राज्य त बनाए तर पद्मावतीलाई पाउन असफल रहे ।

                                     
  • खरब द . र ज भरम l स न स द . र जक म र स जमल स ह स न म ल . र न पद म वत इल अर ण . महम अ ग रज म र द . शमस द द न अत ग ख न न क त न ध र
  • म म न दछन तथ क ह 1302 ई म इनक पत न इत ह स - प रस द ध र न पद म न य पद म वत थ 1303 ई म अल उद द न ख लज क आक रमण स पर व र तथ श सन सह त
  • पश च म एस य इज प ट तथ ग र कम पन गर ए अश क म र य सम र ट ब न द स र तथ र न धर म क प त र थ ए भन न छ क धर म एउट ब र ह मणक छ र थ ईन एक द न उनल
  • वर ष श र षक भ म क ट प पण ल ल हरद ल र न पद म वत ए ड इभ र स ट र म म बर ज र

Users also searched:

...