Back

ⓘ तिरहुत प्रमण्डल




तिरहुत प्रमण्डल
                                     

ⓘ तिरहुत प्रमण्डल

भारतको बिहार प्रान्तमा गंगाको उत्तरको हिस्सा जसलाई तिरहुत क्षेत्र भनिन्थ्यो, तुर्क-अफगान कालमा स्वतन्त्र प्रशासनिक एकाइ बनाईयो। ब्रिटिस भारतमा सन १९०८ मा जारी एक आदेश तहत तिरहुतलाई पटना देखि अलग गरी प्रमण्डल बनाईयो। बिहार राज्यको ९ प्रमण्डल मध्य सबै भन्दा ठूलो प्रमण्डल यही हो। यस अन्तर्गत ६ जिल्लाहरू निम्न छन:

१ मुजफ्फरपुर जिल्ला

२ पूर्वी चंपारण जिल्ला

३ पश्चिम चंपारण जिल्ला

४ सीतामढी जिल्ला

५ वैशाली जिल्ला

६ शिवहर जिल्ला