Back

ⓘ वलान-विहुल गाउँपालिका




वलान-विहुल गाउँपालिका
                                     

ⓘ वलान-विहुल गाउँपालिका

बलान-बिहुल गाउँपालिका नेपालको प्रदेश नं. २ अन्तर्गत सप्तरी जिल्लामा रहेको एक गाउँपालिका हो ।नेपाल सरकारले वि. सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दा बलान-बिहुल लाई गाउँपालिका घोषित गरेको हो । बलान-बिहुल गाउँपालिका घोषित गर्दा सप्तरीका साविक रौतहट, रामनगर, मौवाह, बेल्ही र मल्हनीया गा.वि.स. लाई समेटेको छ ।

यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २६,०६८ रहेको छ । यसको क्षेत्रफल ३३.०४ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको छिन्नमस्ताको कार्यालयमा राखिएको छ ।

                                     
  • स रचन रहन व यवस थ गर स ह ध र क उपध र र ल स थ न य तह तर फ ग उ प ल क नगरप ल क र ज ल ल सभ रहन तथ स म ज क स स क त क स रक षण व आर थ क

Users also searched:

...
...
...