Back

ⓘ जीवनी




                                               

जीवनी

जीवनी भनेको कुनै व्यक्तिको जीवनलाई छर्लङ्ग पार्ने गरी लेखिएको क्रमबद्ध लेख हो । जीवनी मानिसले जीवनभरि गरेका कामकुराहरूको अभिलेख हो । साहित्यकै अङ्ग मानिने जीवनीलाई जीवन चरित्र वा जीवन चरित पनि भनिन्छ । जीवनीमा विशेष व्यक्तिको जीवनमा घटेका घटनाहरू तथा चरित्र, पेस आदि महत्त्वपूर्ण अंशहरू टिपेर उसले समाजमा दिएको योगदान लेखी त्यसको मूल्याङ्कन पनि समावेश गरिएको हुन्छ । राष्ट्र मानव समाजकै उन्नतिका लागि महत्त्वपूर्ण देन दिने विशिष्ट व्यक्तिको जीवनी लेखिन्छ वा पढिन्छ । जीवनीले व्यक्तिको समग्र प्रामाणिक चिनारी दिने भएकाले जीवनी लेखकले सम्बन्धित व्यक्तिसित सम्बन्ध राख्ने विभिन्न सामग्रीहरू उपयोग गर ...

                                               

उत्तम कुँवर

उत्तमको जन्म बाबु जङ्गबहादुर कुँवर र आमा भगवतीका सुपुत्रका रूपमा वि. सं. १९९५ साल जेठ १२ गते क्षेत्रपाटी, काठमाडौंंमा भएको थियो। उनको खास नाम हरिबहादुर कुँवर हो। लामो समय पत्रकारिता गरेका उत्तमले भेटनरीतर्फ आई. एस्सी. गरेका थिए। उनले स्रष्टा र साहित्य २०२३ शीर्षकको ग्रन्थको लागि मदन पुरस्कार २०२३ प्राप्त गरेका थिए। उनले प्रवल गो. द. बा. पनि पाएका थिए।

                                               

पारसमणि प्रधान

प्रधानको जन्म वि.सं. १९५५ साल माघ महिनामा कालिम्पोङमा भएको थियो। उनको साहित्यिक नाम पारसमणि प्रधान हो भने चिनिने नाम प्रशमान प्रधान पनि थियो। ओखलढुङ्गाबाट बाजेकै पालामा दार्जिलिङ पुगी उनी त्यहीँ बस्ने गरेका थिए। बी.ए.सम्म पढेका प्रधानले लामो समय शिक्षण पेशा अपनाए ।

                                               

अखिल अक्किनेनी

अखिल अक्किनेनी अभिनेता अक्किनेनी नागार्जुन र अमला अभिनेत्री, अभिनेता अक्किनेनी नागेश्वर राव का नाति, र नागा चैतन्य का सौतेनी भाइ हुन्। उनको सासु सामन्था अक्किनेनी पनि एक अभिनेता हुन्। अक्किनेनीले ली स्ट्र्रासबर्ग थिएटर र फिल्म संस्थान मा अभिनय गरे जुन २०१४ मा मनम मा एक क्यामिको माध्यमबाट फिल्महरूमा आफ्नो डेब्यू गर्न अघि। उनको मुख्य भूमिकामा पहिलो फिल्म अखिल फिल्म २०१५ मा आएको थियो। २०१६ मा, अक्किनेनी श्रीया भूपलसँग एङ्गेजमेन्ट भएकी थिइन् उनी व्यापारिक टाइकुन जि.वि. कृष्ण रेड्डी। तिनीहरूको विवाह २०१७ मा योजना बनाइएको थियो तर पछि उनीहरुलाई बोलाइयो।

                                               

अली (अभिनेता)

अली एक भारतीय अभिनेता तथा टेलिभिजन प्रस्तोता हुन् जो मुख्य रूपमा तेलुगु चलचित्रमा काम गर्छन् । उनले १००० भन्दा धेरै तेलुगु, तमिल र हिन्दी चलचित्रमा काम गरेका छन् । उनी पवन कल्याण र पुरी जगन्नाधको चलचित्रको नियमित अभिनेता हुन् । उनले दुईटा फिल्मफेयर पुरस्कार दक्षिण र दुईटा नन्दी पुरस्कार जितेका छन् ।

                                               

सलोनी असवानी

सलोनी असवानी एक भारतीय चलचित्र अभिनेत्री र मोडल हुन् । आफ्नो शिक्षा सकेर, सलोनीले मोडलिङ करियर र अनेकौं टेलिभिजन विज्ञापनमा समेत शामिल हुँदै आफ्नो कदम अगाडी बढाएकी थिईन । सन् २००३ मा हिन्दी चलचित्र "दिल परदेशी हो गया" मा डेब्युट गर्दै उनी अभिनयमा आफ्नो करियरको सुरुवात गर्न तिर लागिन् । तत्पश्चात उनले विभिन्न दक्षिण भारतीय चलचित्रहरुमा अभिनय गर्दागर्दै एउटा उल्लेख्य कमर्सियल सफलता त प्राप्त गर्न सकिनन् तर उनले एस.एस. राजमौलीको सन् २०१० मा आएको चलचित्र "मर्यादा रमन्ना" बाट ख्याती प्राप्त गरेकी थिइन् । तत्पश्चात विभिन्न तेलुगु उच्च प्रोडक्सनहरुमा मुख्य भूमिकाहरुमा देखिँदै आइरहेकी छन् ।

                                     

ⓘ जीवनी

  • ज वन भन क क न व यक त क ज वनल ई छर लङ ग प र न गर ल ख एक क रमबद ध ल ख ह ज वन म न सल ज वनभर गर क क मक र हर क अभ ल ख ह स ह त यक अङ ग म न न
  • कव क ज वन श रद प रस द घ म र द व र ल ख एक क त ह यस क त ल ई स झ प रक शनल बज रम ल य एक ह य एक न प ल भ ष क ज वन ह स झ प रक शनक ज वन य
  • भट टक ज वन प नरद व प ण ड द व र ल ख एक क त ह यस क त ल ई स झ प रक शनल बज रम ल य एक ह य एक न प ल भ ष क ज वन ह स झ प रक शनक ज वन य ल ख
  • ज वन र व च र ड जयर ज आच र यद व र ल ख एक क त ह यस क त ल ई स झ प रक शनल बज रम ल य एक ह य एक न प ल भ ष क ज वन ह स झ प रक शनक ज वन
  • मण स ह ग र ङ ज वन र य गद न द र ग प रस द अध क र द व र ल ख एक क त ह यस क त ल ई स झ प रक शनल बज रम ल य एक ह य एक न प ल भ ष क ज वन ह स झ प रक शनक
  • सम प दन गर न सक छन न प ल म ल खहर सङ ग रह त छन इत ह स भ ग ल अर थ ज वन स स क त व ज ञ न सम ज प रव ध सब प र टलहर आजक द न सन म अम र क
  • अन भव र अन भ त न बन धस ग रह, व स सर ह नर ल र न सक ज वन ज वन र पर ख म स क, सम प दन क रण हस तल ख त, सम प दन आम उपन य स र पर ख म
  • T. The Handbook of Surface Imaging and Visualization, CRC Press, Inc., आइएसब एन 0849389119 लघ ज वन ड न स ग बरक न ब ल प रस क र भ षण ज वन
  • वर ष ठ व ङ मयस व स धप मध य एक प न मल द र ज ल ङम च न एक थ ए कव त ज वन व य करण र अन य व षयम प रक श त उनक क त हर न प ल प र थम क भ ग ल
  • अन त म पह च ज ल ई च त रल ख य दवक ज वन उपसभ म खक र पम च त रल ख य दव च त रल ख य दवक ज वन बज ट अभ वल प ठ यप स तक छ प न ढ ल ई श क ष मन त र क
                                               

कर्मवीर मणिसिंह गुरुङ जीवनी र योगदान

कर्मवीर मणिसिंह गुरुङ जीवनी र योगदान दुर्गाप्रसाद अधिकारीद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको जीवनी हो।

स्वामी नारायण
                                               

स्वामी नारायण

स्वामीनारायण घनश्याम पांडे, होस या स्वामी सहजानंद इत्यादि अनेक नामले स्वामीनारायणलाई संबोधन गरेता पनि प्रसिद्ध नाम स्वामीनारायण नै रहेको छ । उनी हिन्दू धर्म अंतर्गत पर्ने स्वामीनारायण सप्रदायको संस्थापक थिए भने संप्रदायीहरु स्वामी नारायणलाई सम्पूर्ण अवतारहरुका अवतारी रहेकाले भगवान स्वामी नारायण भन्ने गर्दछन हिन्दू ग्रन्थ श्रीमद्भागवत् पुराण मा र स्कन्द पुराणमा पनि स्वामी नारायण अवतारको सङ्केत रहेको उल्लेख गर्दछन ।

श्रीलक्ष्मीनारायण मन्दिर (माईधार)
                                               

श्रीलक्ष्मीनारायण मन्दिर (माईधार)

लक्ष्मीनारायण मन्दिर सतासीधाम गाविसको गैंडेमा लक्ष्मीनारायण मन्दिरका नामले परिचित यो मन्दिर एउटा महत्त्व पूर्ण धार्मिक प्रतिष्ठानका रूपमा रहेको छ । नेपाल देशीय आद्यजगद्गुरु योगिराज कमलनयनाचार्यद्वारा संस्थापित यस प्रतिष्ठानले निकै वसन्त पार गरिसकेको छ । यो यस ठाउँको पुरानो मन्दिर हो । यस संस्थाले राम्रै प्रगति गरेको छ । श्रीसम्प्रदायका वैष्णवहरू यसमा आवद्ध छन् । यस संस्थामा मूलतः शाक्त, शैव, गाणपत लगायत वैष्णव इतर धर्मावलम्बीहरूको त्यति संलग्नता देखिदैन

डेनिस गेबर
                                               

डेनिस गेबर

डेनिस गेबर एक हंगेरियाली/ब्रिटिश विद्युत इन्जिनियर र आविष्कारक थिए | यीनको सर्वाधिक उल्लेखनीय खोज होलोग्राफी हो, जसले गर्दा यीनले सन् १९७१ को भौतिक शास्त्रको नोबेल पुरस्कार प्राप्त गरेका थिए।

                                               

चित्रलेखा यादव

चित्रलेखा यादव अङ्ग्रेजी: Chitra Lekha Yadav नेपाली कांग्रेसको एउटा सदस्य र सुशील कोइराला अन्तर्गत २०१४ फेब्रुअरी २५ मा उनी नेपाल शिक्षा मन्त्रीको पद ग्रहण गरी - सरकार नेतृत्व भयो। उनी एक नेपालकी राजनीतिज्ञ र पूर्व सभामुख हुन्।

इम्तियाज अली (निर्देशक)
                                               

इम्तियाज अली (निर्देशक)

इम्तियाज अली एक भारतीय चलचित्र निर्देशक, निर्माता र लेखक हुन्। उनले टेलिभिजन कार्यक्रमहरू लेखन र निर्देशनबाट आफ्नो करियर सुरु गरेका थिए। उनले इम्तेहान, नैना र कुरुक्षेत्र जस्ता कार्यक्रमहरू निर्देशित गरेका थिए। सन् २००५ मा, उनले सोचा ना थाबाट निर्देशकको सुरुवात गरेका थिए, जुन बक्स अफिसमा फ्लप भएको थियो। त्यसपछि उनले जब वी मेट को निर्देशनका लागि आलोचनात्मक र व्यावसायिक सफलता प्राप्त गरेका थिए। उनको त्यसपछिको निर्देशित चलचित्रहरू लभ आज कल र रकस्टार ले उनलाई एक प्रसिद्ध चलचित्र निर्देशक बनाएको छ।

प्रतीक बब्बर
                                               

प्रतीक बब्बर

प्रतीक बब्बर एक भारतीय अभिनेता हुन्। उनी भारतीय चलचित्र अभिनेत्री स्मिता पाटिल र अभिनेता तथा राजनेता राज बब्बरको पुत्र हुन्। अभिनय क्षेत्रमा पदार्पण गर्नुभन्दा पहिले एक उत्पादन सहायकको रूपमा करियर सुरु गरेका थिए। बब्बरले विभिन्न प्रकारको उत्पादहरूको लागि टेलिभिजन विज्ञापनहरूमा देखा परेका थिए, जसमा नेस्ले किटक्याट सामेल थियो। बलिउडमा करियर सुरु गरेपछि बब्बरले फिल्मफेयर पुरस्कार स्टारडस्ट पुरस्कार प्राप्त गर्न सफल भएका थिए।

                                               

रुना बासु

रुना बासु जन्म ; कलकत्ता,भारत एक पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् जो भारतको राष्ट्रिय महिला क्रिकेट टिमको लागि वनडे क्रिकेट र टेस्ट क्रिकेट म्याच खेल्ने गर्थिन् । उनी घरेलु क्रिकेट पश्चिम बङ्गालको तर्फबाट खेल्ने गर्थिन् । उनले कुल आफ्नो क्रिकेट करियरमा ६ टेस्ट र १ वनडे म्याच खेलेकी थिइन् ।

रबर्ड बन्सन
                                               

रबर्ड बन्सन

रबर्ड विल्हेम एबरहर्ड बन्सन एक जना जर्मनी रसायन वैज्ञानिक हुन्। उनले गर्म तत्वकोविद्युत स्पेक्ट्रोस्कोपीको खोज गरे, र सीजियम मा आविष्कार गरे अनि रूबिडीयाम मा गुस्ताव किर्चहफ सित आविष्कार गरे।

                                               

शर्मिला चक्रवर्ती

शर्मिला चक्रवर्ती एक पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् जो भारतीय महिला क्रिकेट टिमको लागि टेस्ट क्रिकेट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने गर्थिन् ।

Users also searched:

...
...
...