Back

ⓘ सामाजिक




                                               

सामाजिक सञ्जाल

सामाजिक सञ्जाल अन्तरक्रियात्मक कम्प्युटर-मध्यस्थता प्रविधि हो जसले आभासी समुदाय र सञ्जालहरू मार्फत जानकारी, विचार, रूचि र अभिव्यक्तिहरू सिर्जना वा साझेदारी गर्ने सुविधा दिन्छ। यो व्यक्तिहरू र समुदायलाई साझा सहभागी बनाउने एउटा माध्यम पनि हो। यसको उपयोग सामाजिक सम्बन्ध वाहेक उपयोगकर्ता सामग्रीलाई संशोधनको लागि उच्च पारस्परिक मञ्च बनाउनको लागि मोबाइल र वेब आधारित प्रविधिको प्रयोगको रूपमा समेत हेर्न सकिन्छ।

                                               

जर्मन स्वतन्त्र सामाजिक-जनवादी पार्टी

जर्मन स्वतन्त्र सामाजिक-जनवादी पार्टी - अप्रिल १९१७मा गोथा शहरमा स्थापित जर्मन राजनैरतिक पार्टी। त्यस क्रान्तिकारी उत्साहको वातावरणमा, जसमाथि रुसमा सम्पन्न भएको फेब्रुअरी बु‍र्जुवा जनवादी क्रान्तिले निकै ठूलो प्रभाव पारेको थियो, जर्मन सामाजिक-जनवादी पार्टीको अवसरवादी नेतृत्वले पार्टीमा आम सदस्यहरूल् विश्वास दिन प्रतिदिन गुमाउदै थियो। यो पार्टी जनताको असन्तुष्टता घटाउने, क्रान्तिकारी संघर्षबाट उनीहरूको ध्यान हटाउने र क्रान्तिकारी मजदुर पार्टीको सिर्जना हुन नदिने उद्देश्यले स्थापना गरिएको थियो। तथाकथित स्वतन्त्रतावादीहरूले मध्यमार्गी शब्दाडम्बरको आडमा सामाजिक अन्धराष्ट्रवादीहरूसँग एकता स्थाप ...

                                               

रेडियो सरगम

रेडियो सरगम झापा जिल्लाको पहिलो सामुदायिक रेडियो हो । सचेत, ऊर्जावान, अनुभवी स्थानिय युवाहरूको एक बहुअयमिक गणद्वारा यो रेडियो स्थापित गरिएको हो । समाजका विभिन्न खण्डहरूमा जानकारीका माध्यमले, रेडियो लक्ष्य प्राप्त गर्दै सामाजिक परिवर्तन ल्याउने यस रेडियो को लक्ष्य रहेको छ ।

                                               

सूत्र (हिन्दु धर्म)

हिन्दू धर्ममा ग्रोत्र प्रणालीमा शाखा र प्रवर सरह नै सुत्र को पनि स्थान छ । सुत्र भन्नाले कुनै खास गोत्र अन्तर्गत खास शाखा अन्तर्गतको समाजले आफ्नो थरविशेषका सामाजिक संस्कारहरूमा अपनाउने खास सुत्र अथवा कर्म विधि भन्ने बुझिन्छ । यस अन्तर्गत घर कसरी सञ्चालन गर्ने, सांस्कृतिक संस्कारहरू कसरी सम्पन्न गर्ने, आफ्नो जातीय धर्म के हुने भन्ने कुरा वा त्यस सम्बन्धी सुत्र पर्दछन् । वेद धर्मको मुल स्रोत हो सुत्रहरू धर्मका सहायक स्रोतहरू हुन्, वैद्विक समयमा विभिन्न ऋषिहरूले आ-आफ्ना वैद्विक आश्रम वा स्कुलमा सहायक धर्म सुत्रको रूपमा कल्प सुत्रहरूको विकास गरे र यसको प्रयोग सामाजिक तथा सांस्कृतिक रिवाजको रूप ...

                                               

फासीवाद

फासीवाद उग्र दक्षिणपन्थी, सर्व सत्तावादी उग्र राष्ट्रवादको एउटा स्वरूप हो। तानाशाही शक्ति, फरक विचारको / विरोधको बलपूर्वक दमन, साथै समाज र अर्थतन्त्रको बलियो फौजीकरण फासिवादको विशेषता हो जुन २० औँ शताब्दीको युरोपमा प्रख्यात भयो। अन्य युरोपेली देशहरूमा फैलिनु अघि पहिलो फासीवादी आन्दोलन इटालीमा पहिलो विश्वयुद्धको क्रममा देखा पर्‍यो, । उदारवाद, मार्क्सवाद र अराजकतावादको विरोधमा फासीवाद पारम्परिक बायाँ - दायाँ रंगावली भित्र उग्र दक्षिणतर्फ राखिएको छ। फासीवादहरूले पहिलो विश्वयुद्धलाई क्रान्तिको रूपमा देखे जसले युद्ध, समाज, राज्य र प्रविधिको प्रकृति मा ठूलो परिवर्तन ल्यायो। पूर्ण युद्धको आगमन र ...

                                               

संविधानवाद

संविधान अनुसार संचालित शासन व्यवस्थालाई संविधानवाद भनिएको हो। तर विधिशास्त्रीय दृष्टिकोणमा संविधानवाद भन्नाले संविधानको आदर्शता भएकोले सिमित सरकारको प्रत्याभूति भएको संवैधानिक शासन प्रणालीलाई बुझिन्छ। संविधानवाद त्यस्तो सिद्धान्त जसले, सरकारको काम कारवाहीलाई वैधता प्रदान गर्छ । संविधान तथा ऐन कानून अनुसार सरकार चल्नु नै संविधानवाद हो । त्यसैले अधिकार प्राप्त अधिकारीले आफ्नो शक्तिको प्रयोग उचित रूपमा कानून बमोजिम गर्नु पनि संविधानवाद नै हो । संविधानवादको प्रमुख उदेश्य भनेको जिम्मेवार तथा उत्तरदायि सरकारको सुनिश्चितता प्रदान गर्नु हो। संविधानवादले राज्यको शक्तिको बाँडफाड र प्रयोगमा केहि आदर् ...

                                               

साम्यवाद

साम्यवाद एउटा सामाजिक-आर्थिक संरचना एवं राजनीतिक विचारधारा हो। साम्यवादी व्यवस्थामा समतावादी, वर्गविहीन समाजको स्थापना गरिन्छ। यस व्यवस्थामा सबै उत्पादनका साधन एवं सम्पत्तिमा सम्पूर्ण समाजको स्वामित्व हुन्छ। साम्यवाद, समाजवादको एउटा शाखा मानिन्छ। साम्यवादमा कुनै पनि सम्पतिमा कसैको पनि ब्यक्तिगत स्वामित्व हुन्न तर उसले आफ्नो आवस्यकता अनुसार भोगचलन गर्न भने पाउछ।

                                               

सैन्यवाद

सैन्यवाद आफ्नो देशलाई एक शक्तिशाली सेना बनाउन एवं राख्न आवश्यक छ तथा आफ्नो देशको हित को सुरक्षा गर्न एवं संवर्धनको लागि सेनाको जमकर उपयोग गर्न पर्छ भन्ने विश्वास गर्ने सरकार जनताको दर्शन हो। सैन्यवादी विचारधारा अफ्नो सैन्य तैयारीको तर्क दिन्छन् कि शक्तिबाट नै शान्ति आउँछ । अर्को शब्दमा, उनीहरू मान्छन् कि यदि तिमी शान्ति चाहन्छौ भने युद्धको लागि तयार बन। सैन्यवाद, आधुनिक शान्तिवादको ठीक विपरीत दर्शन हो। ऐतिहासिक रूपमा सैन्यवादको प्रयोग ती राज्यहरूले गरे जसले साम्राज्यवाद की नीतिमा चल्थे, जस्तै- स्पार्टा, ब्रिटिस साम्राज्य, जापानी साम्राज्य, संयुक्त राज्य, जर्मन साम्राज्य, नाजी जर्मनी, प्रथम ...

                                     

ⓘ सामाजिक

  • स म ज क सञ ज ल अन तरक र य त मक कम प य टर - मध यस थत प रव ध ह जसल आभ स सम द य र सञ ज लहर म र फत ज नक र व च र, र च र अभ व यक त हर स र जन व स झ द र
  • तथ स म ज क पर षद अङ ग र ज लघ र प: ईस ओएसओस स य क त र ष ट र सङ घक क ह सदस य र ष ट रहर क सम ह ह ज मह सभ ल ई अन तर र ष ट र य आर थ क एव स म ज क सहय ग
  • स व ड नक स म ज क - जनव द मजद र प र ट Sveriges Socialdemokratiska Arbetarparti स व ड नक एउट स म ज क - जनव द र जन त क दल ह दल सन म स थ पन गर एक
  • गर न श स त रहर ल ई स म ज क व ज ञ न भन न छ म नव सम ज र म नव सम बन धहर क व ज ञ न क एबम व यवस थ त र पम अध ययन गर न व ध स म ज क व ज ञ न ह सम जश स त र
  • जर मन स म ज क - जनव द प र ट जर मन क एउट स म ज क - जनव द र जन त क दल ह सन म स म ज क - जनव द मजद र प र ट र अख ल जर मन मजद र सङ घक एक करणब ट य
  • स म ज क स रक ष क ष स म ज क स रक ष क ष व यवस थ पन तथ सञ च लन न यम वल बम ज म न प ल सरक रद व र स थ पन गर एक क ष ह यस क षक व यवस थ पन तथ
  • स म ज क स व क न द र स स क द ल ख ग र म ण सम द यम वस व स गर न प छड एक तथ पछ ड प र एक जनत क स म ज क आर थ क तथ स स क त क अवस थ व हत तर स ध रक
  • सम जश स त रम स म ज क ल ङ ग भन र स म ज र स स क र अन स र ल ङ ग कत क आध रम य ल ङ ग कत क व यक त ल य भ म क न र व ह गर न पर छ भन र छ ट य इन व षय ह
  • आर थ क तथ स म ज क आय ग United Nations Economic and Social Commission for Asia and the Pacific एस य ल ग स य क त र ष ट रस घ य आर थ क र स म ज क आय ग र प रश न त
  • अष ट र य स म ज क - जनव द प र ट Sozialdemokratische Partei Österreichs अष ट र य क एउट स म ज क - जनव द र जन त क दल ह दल म स थ पन गर य अल फ र द
स्विडेनको सामाजिक-जनवादी मजदुर पार्टी
                                               

स्विडेनको सामाजिक-जनवादी मजदुर पार्टी

स्विडेनको सामाजिक-जनवादी मजदुर पार्टी स्विडेनको एउटा सामाजिक-जनवादी राजनीतिक दल हो |दल सन् १८८९मा स्थापना गरिएको थियो | मोना सलिन यो दलको अध्यक्ष हो | दलले अक्टुएल्ट इ पोलिटिकेन प्रकाशन गर्छ | स्विडेनको सामाजिक-जनवादी युवा सङ्घ यो दलको युवा सङ्गठन हो | सन् २००६को संसदीय निर्वाचनमा यो दलले १९४२६२५ मतहरू ३४.९९%, १३० क्षेत्रहरू पायो | युरोपेली संसदमा यो दलको ५ सदस्य छन्।

जर्मन सामाजिक-जनवादी पार्टी
                                               

जर्मन सामाजिक-जनवादी पार्टी

जर्मन सामाजिक-जनवादी पार्टी जर्मनीका एउटा सामाजिक-जनवादी राजनीतिक दल हो । सन् १८७५मा सामाजिक-जनवादी मजदुर पार्टी र अखिल जर्मन मजदुर सङ्घको एकिकरणबाट यो दलको स्थापना गरियो | सन् १८९० सम्म पार्टीको नाम जर्मन समाजवादी मजदुर पार्टी थियो । कुर्ट बेक पार्टीको अध्यक्ष हो । यो दल समाजवादी इन्टरनेसनलसंग आबद्ध छ ।

सामाजिक सुरक्षा कोष
                                               

सामाजिक सुरक्षा कोष

सामाजिक सुरक्षा कोष सामाजिक सुरक्षा कोष नियमावली, २०६७ बमोजिम नेपाल सरकारद्वारा स्थापना गरिएको कोष हो। यस कोषको व्यवस्थापन तथा सञ्चालनका लागि नेपाल सरकारका श्रम तथा रोजगार मन्त्रालयका सचिवको अध्यक्षतामा ११ सदस्यिय त्रिपक्षीय सञ्चालक समिति गठन गरिएको छ। जसमा सरकारका सम्बद्ध निकायहरु, रोजगारदाता र ट्रेड युनियनका प्रतिनिधिहरू रहेका छन् ।

                                               

सामाजिक लिङ्ग

समाजशास्त्रमा सामाजिक लिङ्ग भनेर सामाज र संस्कार अनुसार लैङ्गिकताका आधारमा, यो लैङ्गिकताका व्यक्तिले यो भूमीका निर्वाह गर्नुपर्छ भनेर छुट्याइने विषय हो।

अष्ट्रीया सामाजिक-जनवादी पार्टी
                                               

अष्ट्रीया सामाजिक-जनवादी पार्टी

अष्ट्रीया सामाजिक-जनवादी पार्टी अष्ट्रीयाका एउटा सामाजिक-जनवादी राजनीतिक दल हो |दल १८८८मा स्थापना गरियो | अल्फ्रेद गुसेन्बौएर दलको नेता हो | अष्ट्रीया समाजवादी युवा दलको युवा सङ्गठन हो | २००२ संसदीय निर्वाचनमा दलले १ ७९२ ४९९ मतहरू ३६.५१%, ६९ क्षेत्रहरू पायो | २००४को सभापतिको निर्वाचनमा दलको उमेदवार हैंस फिशेरले २ १६६ ६९० मतहरू ५२.४% ल्याएर विजयी हुनुभयो। युरोपेली संसदमा यो दलको ७ सदस्य छन्। यो दल समाजवादी इन्टरनेसनलसँग आबद्ध छ।

                                               

रसियाली सामाजिक-जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशन

रसियाली सामाजिक-जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशन सन् १९०३ को ३० जुलाईदेखि २३ अगस्टसम्म चालु रहेको थियो । महाधिवेशनका पहिला बैठकहरू ब्रुसेल्समा सम्पन्न भएका थिए । तर पुलिसले खेदो खन्न थालेको हुँदा बैठकहरू लन्डनमा सार्न वाध्य हुनुपरेको थियो । पार्टीका केन्द्रीय निकायहरूमा निर्वाचन हुँदा लेनिनका समर्थकहरूले बहुमत प्राप्त गरे र यसैले गर्दा बोल्सेविक भनिन थाले । अनि अल्पमतमा परेका अवसरवादी चाहिँ मेन्सेविक भन्ने नाउँ पाए ।

                                               

देशभक्त पर्यावरणीय सामाजिक मोर्चा

देशभक्त पर्यावरणीय सामाजिक मोर्चा नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष सुरेन्द्रप्रसाद ढकाल हुन् । देशभक्त पर्यावरणीय सामाजिक मोर्चाको केन्द्रीय कार्यालय काठमाडौंको डिल्लीबजारमा छ । यसले संविधान सभा निर्वाचन २०७०मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह तीनपात थियो। देशभक्त पर्यावरणीय सामाजिक मोर्चाले संविधान सभा निर्वाचन २०७०मा प्रत्यक्ष तर्फ कुल २१७ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ३,२९३ मत प्राप्त गरेको थियो ।

                                               

राष्ट्रवाद

राष्ट्रवाद मानिसहरूलाई साझा इतिहास, परम्परा, भाषा, जातीयता या जातिवाद र संस्कृति को आधारमा एकजुट बनाउने आस्था हो। यहीँ बन्धनहरूको कारण उनीहरू यस निष्कर्षमा पुग्छन् कि आत्म-निर्णयको आधारमा आफ्नो सम्प्रभु राजनीतिक समुदाय अर्थात् ‘राष्ट्र’को स्थापना गर्ने आधार हो। राष्ट्रवादको आधारमा बनेको राष्ट्र त्यस समय सम्म कल्पनामा नै रहन्छ जब सम्म उसलाई एक राष्ट्र-राज्यको रूप दिइदैन।

Users also searched:

प्रदेश १, श्रम स्वीकृति नेपाल, सामाजिक विकास मन्त्रालय, सामाजिक सुरक्षा कोष नियमावली,

...
...
...