Back

ⓘ सामाजिक आर्थिक




                                               

अर्थ मन्त्रालय (नेपाल)

अर्थ मन्त्रालय नेपालको सम्पूर्ण आर्थिक कार्यहरू नियन्त्रण गर्ने नेपाल सरकारको सबैभन्दा उच्च सरकारी निकाय हो। नेपालमा र्सवप्रथम वि.सं. २००७ साल फागुन ७ गतेपछि सरकारका कार्यहरू योजनाबद्ध रूपले सञ्चालन गर्न आर्थिक योजना तथा वित्त मन्त्रालयको स्थापना गरिएको थियो।

                                               

महानगरीय क्षेत्र

महानगरीय क्षेत्र एउटा बृहत जनसङ्ख्याको केन्द्र अथवा क्षेत्र हो । यो आफ्नो छिमेकमा रहेको क्षेत्रसँग गासिएर बनेको हुन्छ । यससँग जोडिएर रहेको सहर र अन्य प्रभावित क्षेत्र पनि यसैमा जोडिएर गनिन्छ । यसमा सबैभन्दा ठुलो शहारको नामले नै यस क्षेत्रलाई चिन्ने गरिन्छ । सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तनसँगै महानगरीय क्षेत्र झनै विकसित तथा सुबिधा सम्पन्न बन्दै गएको छ । महानगरीय क्षेत्रले एक वा सो भन्दा बढी सहरी क्षेत्रहरू आफुमा निहित पारेका हुन्छन जसले गर्दा त्यहाँको विकासको स्तर देखि लिएर सामाजिक जनजीवन उच्च स्तरले वृद्धि भएको पाइएको छ । एउटा महानगरीय क्षेत्रले सामान्यरूपमा आफुमा न्यायालय र नगरपालि ...

                                               

राष्ट्रिय योजना आयोग (नेपाल)

राष्ट्रिय योजना आयोग नेपाल सरकारको राष्ट्रिय योजना तर्जुमा गर्ने केन्द्रीय स्तरको कार्यालय हो। यसले देशको दीर्घकालिन विकाशको लागि नेपाल सरकारको लागि योजनाहरू बनाउने गर्दछ। राष्ट्रिय योजना आयोग राष्ट्रिय विकास परिषद् अन्तर्गत रहेको देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकाय हो । यसले आर्थिक विकासको निमित्त स्रोत साधनको व्यवस्था गर्ने तथा विनियोजन गर्ने गर्दछ । यसले विकास योजना, नीति तथा कार्यक्रमहरूको अनुगमन र मूल्याङ्कनको लागि केन्द्रीय निकायको रूपमा पनि कार्य गर्दछ । साथै यसले विकास नीति र कार्यक्रमहरू कार्यान्वयनको लागि सहजीकरण गर्दछ । यसैगरी यसले देशको आर्थिक विकास सम ...

                                               

मधेसतिर (कथा)

मधेसतिर कथाकार विश्वेश्वरप्रसाद कोइरालाको दोषी चस्मा कथासङ्ग्रहमा बिसं २००६ सालमा प्रकाशित कथा हो । यस कथामा सामाजिक तथा मनोवैज्ञानिक समस्यालाई वा मानवीय जीवनमा देखा पर्ने आर्थिक एवम् जैविक द्वन्द्वलाई सजीवरूपमा प्रस्तुत गर्ने काम भएको छ ।

                                               

आईएल महासन्धि १६९ भाग ५

धारा २४ सम्बन्धित जनताको रक्षावरण गर्ने गरी सामाजिक सुरक्षा सम्बन्धी योजनाहरूको विकास प्रगतिशील रूपमा गरिनेछ र निजहरू विरुद्ध कुनै पनि भेदभाव नगरी यस्ता योजनाहरूको कार्यान्वयन गरिनेछ। धारा २५ १. सरकारहरूले सम्बन्धित जनताहरूलाई पर्याप्त स्वास्थ्य सेवाहरू उपलब्ध भएको सुनिश्चित गर्ने वा निजहरूले शारीरिक तथा मानसिक स्वास्थ्यको उच्चतम उपलब्ध स्तर उपभोग गर्न सक्ने गरी निजहरूको आफ्नै जिम्मेवारी र नियन्त्रणअन्तर्गत यस्ता सेवाहरू तय गरी उपलब्ध गराउन निजहरूलाई स्रोतहरू उपलब्ध गराउनेछन्। २. स्वास्थ्य सेवाहरू सम्भव भएसम्म समुदायमा आधारित हुनेछन्। सम्बन्धित जनताको सहयोगमा यस्ता सेवाहरूको तर्जुमा गरी सञ ...

                                               

नेपाल परिवार दल

नेपाल परिवार दल नेपालको एक लोकतान्त्रिक राजनीतिक दल हो। यसले संविधान सभा निर्वाचन २०६४मा भाग लिएको थियो। एकनाथ ढकालले स्थापना गर्नुभयको यस दलले पहिलो संबिधान सभामा प्रतिनिधित्व गर्न सफल भयो । परिवार दलबाट सभासद बनेका एकनाथ ढकाल डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा सहकारी तथा गरीबी निवारण मन्त्रि बने। नेपाल एक घर र सम्पूर्ण नेपाली एक परिवारको मूल्य मान्यतालाई अंगिकार गरेको नेपाल परिवार दलले अग्रपंथी लोकतन्त्र लाई आफ्नो आधिकारिक बैचारिक दर्सन मान्दछ । यस पार्टीले पारिबारिक मूल्य मान्यता, नैतिकता र शान्ति जस्ता बिसयमा वकालत गर्दै आयको छ । पार्टीको प्रथम राष्ट्रिय महाधिबेसनबाट एकनाथ ढकाल केन् ...

                                               

विश्वव्यापीकरण

भूमण्डलीकरण वा भूविश्वव्यापीकरण भनेको व्यक्ति, कम्पनी र विश्वव्यापी सरकारहरू बीचको अन्तरक्रिया र एकीकरणको प्रक्रिया हो। एक जटिल र बहुपक्षीय घटनाका रूपमा विश्वव्यापीकरणलाई पूँजीवादी विस्तारको रूपमा लिइन्छ जसले स्थानीय र राष्ट्रिय अर्थतन्त्रहरूको एक वैश्विक, अनियमित बजार अर्थव्यवस्थामा एकीकरण गर्दछ। भूमण्डलीकरण आर्थिक उदारीकरण, विदेशी प्रत्यक्ष लगानीमा वृद्धि, यातायात र सञ्चार प्रविधि मा प्रगतिले कारण विकास हुन गयो। बढ्दो विश्व अन्तरक्रियासँग अन्तर्राष्ट्रिय व्यापार, विचार, र संस्कृति को विकास हुन्छ। भूमण्डलीकरण मुख्यतया अन्तरक्रिया र एकीकरणको आर्थिक प्रक्रिया हो जुन सामाजिक र सांस्कृतिक पक् ...

                                               

एडुवार्ड बेर्नश्टाइन

एडुवार्ड बेर्नश्टाइन - जर्मन सामाजिक-जनवादको र दोस्रो इन्टरनेसनलको घोर अवसरवादी धाराका एक जना नेता, संशोधनवाद तथा सुधारवादकअ सिद्धान्तकार । उनी उन्नाइसौँ शताब्दीको आठौँ दशकको मध्यदेखि सामाजिक-जनवादी आन्दोलनमा सरिक भएका थिए । सन् १८८१ देखि १८८९ सम्म जर्मन सामाजिक-जनवादी पार्टीको केन्द्रीय मुखपत्र का सम्पादक रहे । सन् १८९६-१८९८ ताका Die Neue Zeit पत्रिकामा समाजवादको पूर्वाधारहरू र सामाजिक-जनवादको कार्यभार भन्ने शीर्षकअन्तर्गत छुट्टै पुस्तकको रूपमा प्रकाशित गरियो । यस रचनामा उनले खुलस्त रूपमा नै क्रान्तिकारी मार्क्सवादका दार्शनिक, आर्थिक तथा राजनीतिक आधारहरूमा संशोधन ल्याउने आह्वान गरेका थिए ...

                                               

मार्क्सवाद

सामाजिक राजनीतिक दर्शनमा, मार्क्सवाद उत्पादनका माध्यमहरूमा सामाजिक स्वामित्वबाट वर्ग विहीन समाज स्थापना गर्न संकल्प गर्ने कम्युनिष्ट विचारधारा हो। मौलिक मार्क्सवाद भनेको आर्थिक राजनीतिक र आर्थिक सिद्धान्तहरूको समूह हो जसलाई कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स, र भ्लादिमीर लेनिन र चिन्तकहरूले उन्नाइसौँ-बीसौं शताब्दीमा समाजवादको वैज्ञानिक आधार पुष्टि गर्न प्रस्तुत गरेका थिए। द्वन्द संरचनात्मक रुपमा नै अवस्थित हुन्छ। ऐतिहासिक समाजको विश्लेषण उत्पादन व्यवस्थाका आधारमा गरिन्छ। ==विशेषता== मार्क्सवाद अतिरिक्त मूल्य को सिद्धान्त द्वारा पूँजीवादको अस्तित्वलाई स्पष्ट गर्छ। मार्क्सवाद पूँजीवादको एक प्रत ...

                                               

लेनिनवाद

लेनिनवाद एक रूसी क्रान्तिकारी नेता भ्लादिमिर लेनिन ले विकसित गरेको राजनीतिक विचारधारा हो जसले क्रान्तिकारी भान्गार्ड पार्टीको नेतृत्वमा सर्वहारा वर्गको तानाशाही स्थापना गर्ने प्रस्ताव गर्छ, जसलाई साम्यवादको स्थापनाको राजनीतिक प्रस्तावनाको रूपमा प्रस्तुत गरिन्छ। लेनिनवादी भान्गार्ड पार्टीको कार्य भनेको मजदुर वर्गलाई राजनीतिक चेतना प्रदान गर्नु र रूसी साम्राज्य र पूँजीवाद हटाउन आवश्यक क्रान्तिकारी नेतृत्व प्रदान गर्नु हो। लेनिनवादी क्रान्तिकारी नेतृत्व कम्युनिष्ट घोषणापत्र मा आधारित छ जसमा कम्युनिस्ट पार्टीलाई "हरेक देशको मजदुर वर्गको सबैभन्दा उन्नत र कृत दृढ़संकल्प अङ्ग जसले सबैलाई अघि बढाउ ...

                                               

राजनीतिक अर्थशास्त्र

राजनीतिक अर्थशास्त्र को अर्थ के हो भने यो विषय सुरुमा राजनीति शास्त्रको एक अंगको रूपमा थियो र यसको स्वतन्त्र अस्तित्व थिएन । उन्नाइसौँ शताब्दीमा विचारकहरूले के अनुभव गर्न थाले भने राजनीतिक अर्थशास्त्रले यस शास्त्रको सम्पूर्ण विषय वस्तु समेट्न सक्दैन । यस शास्त्रमा सामाजिक मानिसहरूका आर्थिक सम्बन्ध र त्यसमा भइरहने परिवर्तनहरूको अध्ययन गरिन्छ जबकि यस्ता कुराहरूको राजनीतिसंग कुनै सम्बन्ध हु" दैन । त्यसैले जर्मन अर्थशास्त्रीहरूले यस विषयलाई सामाजिक अर्थशास्त्र भन्नु उचित ठाने । यसरी विभिन्न नामले सम्बोधित गरिएको यस विषयलाई उन्नाइसौ" शताब्दीमा अर्थशास्त्र वा इकोनोमिक्स भन्ने प्रचलन भयो । कौटिली ...

                                     

ⓘ सामाजिक आर्थिक

  • र ष ट र आर थ क तथ स म ज क पर षद अङ ग र ज लघ र प: ईस ओएसओस स य क त र ष ट र सङ घक क ह सदस य र ष ट रहर क सम ह ह ज मह सभ ल ई अन तर र ष ट र य आर थ क एव
  • र ष ट रस घ य आर थ क तथ स म ज क आय ग United Nations Economic and Social Commission for Asia and the Pacific एस य ल ग स य क त र ष ट रस घ य आर थ क र स म ज क आय ग
  • आर थ क व क स भन न ल क न पन म ल कक आर थव य वस थ म आएक सक र त मक पर वर तनक प रक र य ह आर थ क व क स भन न ल भ त क स रचन हर क व क सक स थस थ
  • तथ यहर क ल उ द क प इन छ भन तत क ल न र ण श सकहर ल जनत क ठ ल आर थ क र स म ज क श षण गर क थ ए र र ष ट रक ढ क ट म थ ह ल म ह ल गर आफ न ल ग ठ ल
  • अर थश स त र न मल यस व षयक सम प र ण क ष त र सम ट न सक द न यस श स त रम स म ज क म न सक आर थ क सम बन ध र त यसम भइरहन पर वर तनहर क पन अध ययन गर न छ तर यस त
  • ह न छ र पह ल प र थम कत म न सक स म ज क र न त क पह च न गर उन ह अल फ र ड म र शलल म न सक स म न य व यवस य क ज वनक आर थ क क र य कल पल ई द ई भ गम ब ड क
  • सदस य र ष ट रहर ल ई अन तर र ष ट र य क न न, अन तर र ष ट र य स रक ष आर थ क व क स र स म ज क न ष पक षत म आपस सहय ग म ल स भन न उद द श य स थ स य क त र ष ट र
  • यस त आर थ क ब यवस थ ह जह द शक स प र ण अर थतन त रक स व म त व प र णतय सरक रम न ह त ह न छ जसल ई स म ज क स व म त व पन भन न छ यस त आर थ क र जन त क
  • व स ग - स ग गर न क मल ई ब झ उ दछ यसर स गस ग म ल र क म गर आफ न आर थ क स म ज क र स स क त क ह स यत म थ उठ उन गर एक स म ह क प रय सल ई न सहक र भन न छ
  • उपव भ ग ह जसम आर थ क व द ध क स द ध न तहर क अध ययन र व श ल षण गर न छ सन पछ आर थ क व द ध क स द ध न तहर क व क स भएक ह आर थ क व द ध क स द ध न तहर क
  • र पम न र व च त भए सम न आर थ क अवसर, एक स म ज क स रक ष र बल य श रम क य न यन स घहर ऐत ह स क र पम ड म क र ट क आर थ क न त क क न द रम रह क छ

Users also searched:

नेपालको आर्थिक अवस्था, पन्ध्रौं योजना pdf,

...
...
...