Back

ⓘ आर्थिक सामाजिक




                                               

संयुक्त राष्ट्र आर्थिक एवं सामाजिक परिषद

संयुक्त राष्ट्र आर्थिक तथा सामाजिक परिषद संयुक्त राष्ट्र सङ्घको केही सदस्य राष्ट्रहरूको समूह हो, जो महासभालाई अन्तर्राष्ट्रिय आर्थिक एवं सामाजिक सहयोग तथा विकास कार्यक्रमहरूमा सहायता गर्दछ । यो परिषद सामाजिक समस्याहरूको माध्यमले अन्तर्राष्ट्रिय शान्तिलाई प्रभावकारी बनाउनमा प्रयासरत छ ।

                                               

एसिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग

एसिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग United Nations Economic and Social Commission for Asia and the Pacific मार्च १९४७ हो संयुक्त राष्ट्रसंघीय आर्थिक र सामाजिक परिषद एसिया र सुदूर पूर्व मा शुरू भएको थियो मार्च १९७४ को ECAFE सम्मेलन मा ESCAP पुन: नामाकरण थियो। ESCAP आर्थिक पुनर्निर्माण र एक क्षेत्रीय साम्राज्यको विकासका लागि सहयोग प्रवर्धन, र उद्देश्य को लागि संयुक्त राष्ट्रसंघीय आर्थिक र सामाजिक आयोग द्वारा स्थापित भएको थियो सिंहासनमा आदरसँग क्षेत्रमा प्राविधिक र आर्थिक समस्या, आर्थिक समस्या छानबिन गर्न एक अनुसन्धान परियोजना सञ्चालन मदत गरिएको छ। क्षेत ...

                                               

सहकारी

सहकारी को साधारण अर्थले सहकार्य, सहअस्तित्व, समानकार्य वा सँग-सँगै गरिने कामलाई बुझाउँदछ। यसरी सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन गरिएको सामुहिक प्रयासलाई नै सहकारी भनिन्छ। प्राचिन सहकारीको सुरुवात पूर्वीय दर्शनबाट भएको हो। अ‍ैँचोपैँचो, अर्मपर्म, मर्दाको मलामी ज्यूँदाको जन्ती जस्ता कुराहरू सहकारीकै रुप हुन्। आधुनिक सहकारीको सुरुवात भने सन् १८४४ मा बेलायतबाट भएको हो।

                                               

अर्थशास्त्र

अर्थशास्त्र अर्थ अथवा आर्थिक कारोबार सम्बन्धीको शिक्षा दिने एक विषय हो । अर्थशास्त्रको अङ्ग्रेजी समानान्तर शब्द इकोनोमिक्स हो । यो ग्रीक शब्द ओइकोनोमियाबाट बनेको छ । जसको अर्थ हुन्छ– घरेलु प्रबन्ध र व्यवस्थापन गर्नु । तर सन् १७७६ मा यूरोपमा जब यस विषयको जन्म भएको थियो, यस विषयको स्वतन्त्र अस्तित्व र नामकरण समेत भएको थिएन् । वेल्थ अफ् नेशन्स पुस्तकका रचनाकार एडम स्मिथले अर्थशास्त्रलाई राज्यको सम्पत्ति बढाउने तरीका खोजी गर्ने शास्त्र भनेका हुन् । पछि विद्वान्हरूले यस विषयलाई विभिन्न नाम दिने प्रयास गरे । तर पनि अठारौ" शताब्दीभर यस विषयको नाम राजनीतिक अर्थशास्त्र नै रह्यो । उन्नाइसौँ शताब्दीम ...

                                               

नव-चिरसम्मत अर्थशास्त्र

एड्म स्मिथ र उनका अन्य शास्त्रीय अर्थशास्त्र समर्थकहरूले अर्थशास्त्रको धन सम्बन्धी दिएको परिभाषा धनको विज्ञान ले समाजलाई निकृष्ट र दुखदायी बनाएर समाजका असन्तोष, आर्थिक, असमानता, निराशा र दरिद्रता जस्ता समस्या निम्त्याउने सम्भावना सूचित गर्न थाल्यो । अर्थशास्त्रको यस परिभाषामा मानिसलाई भन्दा धनलाई बढी महत्त्व दिएको छ । यो परिभाषाले अर्थशास्त्रलाई धेरै घृणित गरायो । यसरी अर्थशास्त्रलाई आलोचनाहरूबाट जोगाउन अलफ्रेड मार्शलले प्रयास गरे । उनले अर्थशास्त्रलाई राजनीतिबाट अलग गर्दै मानवीय व्यवहारको अध्ययनको शास्त्रको रूपमा प्रतिष्ठित गराए । उनको नयां अवधारणा छिटै प्रसिद्ध भयो । त्यस बेलाका अनेक प्र ...

                                               

संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्र सङ्घ एक अन्तराष्ट्रिय संस्था हो। यसको स्थापना २४ अक्टोबर १९४५ मा भएको हो। यसमा हाल १९३ राष्ट्रहरू सदस्य छन्, जसमा संसारका सबैजसो देशहरू पर्छ। सबै सदस्य राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सुरक्षा, आर्थिक विकास र सामाजिक निष्पक्षतामा आपसी सहयोग मिलोस भन्ने उद्देश्य साथ संयुक्त राष्ट्र सङ्घको स्थापना भएको हो। मुलत: अन्तर्राष्ट्रिय सङ्घर्षमा हस्तक्षेप गर्ने सहज होस भनि दोस्रो विश्वयु्द्धको विजयी राष्ट्रहरू मिलेर यसको स्थापना भएको हो। तिनको सोचाईमा दोस्रो विश्वयु्द्धमा भोगिएको विध्वसं संसारले फेरी भोग्नु नपरोस भन्ने थियो। संयुक्त राष्ट्र सङ्घको औपचारिक कामकाजमा ...

                                               

नेपालमा आर्थिक चिन्तनको इतिहास

नेपालमा आर्थिक चिन्तन को प्रारम्भ वैदिक काल देखि नै भएको मान्न सकिन्छ । तथापि कौटिलीय अर्थशास्त्रमा वयाापरिक क्रियाकलापको सन्दर्भमा नै नेपाल र नेपालको प्रमुख उत्पादनको उल्लेख भएकोले किरांतकाललाई ऐतिहासिक आधार मान्न सकिन्छ ।

                                               

सामाजिक सेवा केन्द्र (सोसेक)

सामाजिक सेवा केन्द्र, दैलेख ग्रामिण समुदायमा वसोवास गर्ने पिछडिएका तथा पछाडी पारिएका जनताको सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्था वृहत्तर सुधारका लागि पार्टिगत राजनीतिबाट अलग रहेर काम गर्ने एक मुनाफा रहित सेवा प्रदायक संस्था हो । यो संस्थाको स्थापना वि.सं. २०५४ सालमा भएको थियो । देशको समग्र विकासका लागि सरकारी क्षेत्रबाट मात्र सम्भव नहुने कुरालाई मध्य नजर गर्दै नागरिक समाजले पनि समाज विकासका लागि केही पहल गर्नु पर्छ भन्ने जोश र जाँगरका साथ एउटै सोच र धारणा बोकेका दैलेख जिल्लाका केही युवाहरूको जमातको उपजको रूपमा रहेको सोसेकको कार्यकारीणी समितिमा दलित, महिला र जनजातिको बाहुल्यता रहने गरी विद ...

                                               

विकास अर्थशास्त्र

विकास अर्थशास्त्र अर्थशास्त्रको त्यो उपविभाग हो जसमा आर्थिक वृद्धिका सिद्धान्तहरूको अध्ययन र विश्लेषण गरिन्छ । सन् १९६० पछि आर्थिक वृद्धिका सिद्धान्तहरूको विकास भएको हो । आर्थिक वृद्धिका सिद्धान्तहरूको विकास केन्सीयन अर्थशास्त्रका जगमा भएको छ । ह्यारोड र डोमार ले आर्थिक वृद्धि तर्फ विचार गर्न थालेका हुन् । अर्थव्यवस्था निरन्तर सन्तुलनमा रहनका लागि त्यसको कुल आय र कुल व्यय बराबर हुनु पर्छ । यसबाट के स्पष्ट हुन्छ भने अर्थव्यवस्थाको कुल बचत र कुल लगानी पनि बराबर हुनु पर्छ । राष्ट्रिय आयमा वृद्धि गर्दा मानिसहरूको क्रय शक्ति बढ्न जान्छ । त्यसैले अर्थव्यवस्थामा कुन आर्थिक वृद्धि दरले देशको कुल ल ...

                                               

आर्थिक विचारको इतिहास

आर्थिक विचारको इतिहासमा अर्थशास्त्र विषयका उद्गम स्रोत दुइवटा मानिन्छन्– एउटालाई पाश्चात्त्य अर्थशास्त्र भनिन्छ भने अर्कोलाई पूर्वीय अर्थशास्त्र भनिन्छ ।

                                               

सट्टाबाजी

सट्टाबाजी क्षणिक समयमा नै अत्यधिक धन कमाउन गरिएको एक प्रकारको जोखिमपूर्ण कारोबार हो । यसको उद्देश्य क्षणिक समयमा नै अत्याधिक वा असाधारण लाभ आर्जन गर्नु हो । सट्टाबाजी न्यूनतम जानकारी र अपर्याप्त विश्लेषणमा आधारित हुन्छ। सट्टाबाजीअन्तर्गत प्रतिफलको मुख्य स्रोत भनेको लगानीको मूल्यमा आउने अप्रत्याशित वृद्धिबाट सिर्जना हुने पूँजीगत लाभ हो ।

                                     

ⓘ आर्थिक सामाजिक

  • र ष ट र आर थ क तथ स म ज क पर षद अङ ग र ज लघ र प: ईस ओएसओस स य क त र ष ट र सङ घक क ह सदस य र ष ट रहर क सम ह ह ज मह सभ ल ई अन तर र ष ट र य आर थ क एव
  • र ष ट रस घ य आर थ क तथ स म ज क आय ग United Nations Economic and Social Commission for Asia and the Pacific एस य ल ग स य क त र ष ट रस घ य आर थ क र स म ज क आय ग
  • तथ यहर क ल उ द क प इन छ भन तत क ल न र ण श सकहर ल जनत क ठ ल आर थ क र स म ज क श षण गर क थ ए र र ष ट रक ढ क ट म थ ह ल म ह ल गर आफ न ल ग ठ ल
  • आर थ क व क स भन न ल क न पन म ल कक आर थव य वस थ म आएक सक र त मक पर वर तनक प रक र य ह आर थ क व क स भन न ल भ त क स रचन हर क व क सक स थस थ
  • व स ग - स ग गर न क मल ई ब झ उ दछ यसर स गस ग म ल र क म गर आफ न आर थ क स म ज क र स स क त क ह स यत म थ उठ उन गर एक स म ह क प रय सल ई न सहक र भन न छ
  • अर थश स त र न मल यस व षयक सम प र ण क ष त र सम ट न सक द न यस श स त रम स म ज क म न सक आर थ क सम बन ध र त यसम भइरहन पर वर तनहर क पन अध ययन गर न छ तर यस त
  • ह न छ र पह ल प र थम कत म न सक स म ज क र न त क पह च न गर उन ह अल फ र ड म र शलल म न सक स म न य व यवस य क ज वनक आर थ क क र य कल पल ई द ई भ गम ब ड क
  • यस त आर थ क ब यवस थ ह जह द शक स प र ण अर थतन त रक स व म त व प र णतय सरक रम न ह त ह न छ जसल ई स म ज क स व म त व पन भन न छ यस त आर थ क र जन त क
  • सदस य र ष ट रहर ल ई अन तर र ष ट र य क न न, अन तर र ष ट र य स रक ष आर थ क व क स र स म ज क न ष पक षत म आपस सहय ग म ल स भन न उद द श य स थ स य क त र ष ट र
  • व य प र क यम गर न ल एक न त तत क लक ल ग उपय क त थ य र ण श सनम आर थ क र स म ज क द ष ट ल क ह नय प रय स भए ज गबह द र व स क समयम
  • उपव भ ग ह जसम आर थ क व द ध क स द ध न तहर क अध ययन र व श ल षण गर न छ सन पछ आर थ क व द ध क स द ध न तहर क व क स भएक ह आर थ क व द ध क स द ध न तहर क
  • र पम न र व च त भए सम न आर थ क अवसर, एक स म ज क स रक ष र बल य श रम क य न यन स घहर ऐत ह स क र पम ड म क र ट क आर थ क न त क क न द रम रह क छ
                                               

आर्थिक विकास

आर्थिक विकास भन्नाले कुनै पनि मुलुकको आर्थव्यावस्थामा आएको सकारात्मक परिवर्तनको प्रक्रिया हो । आर्थिक विकास भन्नाले भौतिक संरचनाहरूको विकासका साथसाथै सामाजिक कल्याण जस्तै शिक्षा, स्वास्थ्य, सन्चार, सरसफाई आदीमा भएको गुणात्मक तथा परिमाणत्मक परिवर्तन भन्ने बुझिन्छ ।

                                               

समाजवाद

यी राष्ट्रहरूलाई कम्युनिस्ट राज्यहरू पनि भनिन्छ जहाँ कम्युनिस्ट पार्टीहरूको एकदलीय शासन छ। उनिहरूले मार्क्सवाद-लेनिनवाद मान्छन र आफैलाई समाजवादी घोषणा गरेका छन्। चिन पुंजीबादमा फर्केकोछ । अहिले ठ्यक्कै समाजबादी मुलुक भन्न गाह्रो छ । लाओस क्युवा उत्तर कोरिया चीन भियतनाम

Users also searched:

ग्रामीण आर्थिक संरचना में सामाजिक सुरक्षा का योगदान, सामाजिक एवं आर्थिक अधिकारों का वर्णन कीजिए, सामाजिक अधिकार, सामाजिक - आर्थिक स्थिति क्या है,

...
...
...